# भर्खरै
Namaste Icon
Ad

२०० मत गन्दा नागार्जुन नगरपालिकामा कांग्रेसको अग्रता

२०० मत गन्दा नागार्जुन नगरपालिकामा कांग्रेसको अग्रता

काठमाडौं । काठमाडौं नागार्जुन नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार मोहन बहादुर बस्नेत ८३ ले अग्रता लिएका छन् । नागार्जुन नगरपालिकामा वडा नं १ को २०० मत गन्दा एमालेका नन्दनहरि गौतम ४१ मतका साथ दोस्रो स्थानमा रहेका छन् । त्यस्तै राप्रपाका उम्मेदवार १२ ले, माओवादीका १२ ले पाउँदा स्वतन्त्र उम्मेदवारले ५ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचारहरु

यस्ताे छ, काठमाडौं महानगरकाे पछिल्लाे मतपरिणाम

यस्ताे छ, काठमाडौं महानगरकाे पछिल्लाे मतपरिणाम

काठमाडौं । काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । उनले ८ हजार २४८ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मेयर उम्मेदवार केशव स्थापितले ४ हजार ३४२ मत पाएका छन् ।

यस्ताे छ, काठमाडौं महानगरकाे पछिल्लो अपडेट

यस्ताे छ, काठमाडौं महानगरकाे पछिल्लो अपडेट

काठमाडौं । काठमाडौं महानगरको पछिल्लो गणनाअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाह ७७७१ मतका साथ अग्रस्थानमा छन् । उनलाई एमालेका केशव स्थापितले ४११३ मतका साथ पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस