Namaste Icon
Ad

रुपन्देहीको सिदार्थनगरमा १२०० मत गन्दा एमाले चौथो स्थानमा

रुपन्देहीको सिदार्थनगरमा १२०० मत गन्दा एमाले चौथो स्थानमा

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगरमा १२०० मत गन्दा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ । जसमा गठबन्धनको मेयरका उम्मेदवारको पक्षमा ५९८ मत परेको छ भने दोस्रोमा रापप्राको हलोमा २७४ मत आएको छ । त्यसैगरी एमालेको सूर्यमा ९४ आउँदा जनता समाजवादीको छातामा १०९ मत आएको छ ।

सम्बन्धित समाचारहरु

हेटौँडामा एकीकृत समाजवादीकी लामाको अग्रता कायमै

हेटौँडामा एकीकृत समाजवादीकी लामाको अग्रता कायमै

हेटौँडा । उपमहानगरपालिकाको मेयर पदमा गठवन्धनको तर्फबाट एकीकृत समाजवादीकी उम्मेद्वार मीना लामाको अग्रता कायम रहेको छ। हालसम्म गणना भएको १८५७० मतमा लामाले ५ हजार ८ सय ५० मत ल्याउँदै अग्रता कायम गरेकी हुन्।

सल्यानको कपुरकोटमा एकीकृत समाजवादी विजयी

सल्यानको कपुरकोटमा एकीकृत समाजवादी विजयी

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका दुर्गाबहादुर पुन विजयी भएका छन् । गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पुनले २२४ मतले एमालेका भिमबहादुर सेनलाईपछि पार्दै विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस