# भर्खरै
Namaste Icon
Ad

काठमाडौं महानगरका १३ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पढाइ हुने

काठमाडौं महानगरका १३ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पढाइ हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका १३ सामुदायिक विद्यालयमा आगामी आर्थिक वर्षदेखि प्राविधिक शिक्षा पढाइ हुने भएको छ । महानगरपालिका नगरसभाको ११औँ अधिवेशनको पहिलो बैठकमा महानगरका मेयर बालेन्द्र साहले हाल महानगरपालिकामा ११ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पढाइँदै गरिएकोमा दुई विद्यालय थप गरिने बताए ।

 

 

सम्बन्धित समाचारहरु

उपेन्द्र प्रवृत्ति मैले ३ वर्ष अगाडि नै चिनेर पार्टी छाडेको थिएँ : रामप्रसाद रिजाल

झापा । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले उपेन्द्र यादवलाई आफूले चिनेर ३ बर्ष अघि नै पार्टी छाडेको बताएका छन् । दर्पण दैनिकसँग कराकानी गर्दै नेता रिजालले उपेन्द्रको तानशाही प्रवृत्तिले गर्दा पार्टी छाडेको बताएका हुन् । उनले भने, 'उपेन्द्रको अंहकारी प्रवृत्ति मैले ३ वर्ष अगाडि नै चिनिसकेको थिएँ, तर बाबुरामहरुले भर्खर बुझ्नु भयो ।'

कपिलवस्तुमा टिप्परको ठक्करबाट अस्मिताको ज्यान गयो

अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका धारापानीको सिख्र जन्म घर भई हाल कपिलवस्तुमा बसोबास गर्दै आईरहेकी १९ बर्षिया किशोरीको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कपिलवस्तुको सडकमा बिपरित दिशाबाट आईरहेको टिप्परले अस्मिता खनाल सवार मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस