# भर्खरै
Namaste Icon
Ad

पाथीभरा देवीको मुख्य पूजा स्थान

पाथीभरा देवीको मुख्य पूजा स्थान

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभार देवीको मुख्य पूजापाठ गर्ने स्थान । तस्बिर : दिलकुमार लिम्बू/रासस

सम्बन्धित समाचारहरु

पनौतीको पुछारीमा ३ दिने महाअनुष्ठान हुँदै

पनौतीको पुछारीमा ३ दिने महाअनुष्ठान हुँदै

मनिष रञ्जन बराल, काठमाडाैं । पनौतीको पुछारीमा ३ दिने महाअनुष्ठान हुने भएको छ । काभ्रे जिल्लाको पनौती-३ स्थित त्रिवेणीधाम, पशुपति मन्दिर पुछारीमा ३ दिने 'पाशुपत ब्रह्मश्री विल्वार्चन महाअनुष्ठान' हुने भएको हो । श्रावण २८ गते देखि ३० गते पर्यन्त हुने यस् महाअनुष्ठान 'अनन्तश्री बिभूषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य' का अनन्य शिष्य 'साधक योगी श्री विश्वप्रकाश रामानुजदास' को सत्सङ्कल्पगत नेतृत्वमा हुन लागेको हो ।

आज नागपञ्चमी पर्व

आज नागपञ्चमी पर्व

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बि टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस