# भर्खरै
Namaste Icon
Ad

अब देखि शुक्रबार सेयर कारोबार नहुने

अब देखि शुक्रबार सेयर कारोबार नहुने

काठमाडौं । गत जेठदेखि हुँदै आएको शुक्रबारको सेयर कारोबार अब बन्द गरिने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पुँजीबजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रबन्धक निरञ्जन फुयालले जानकारी दिए । अहिलेको प्रयोग केही समयपछि हटाउने तयारी गरिएको उनको भनाइ छ । 'अहिले हुँदै आएको शुक्रबारको शेयर कारोबार केही समय पछि बन्द हुन्छ होला,' उनले भने ।

सम्बन्धित समाचारहरु

नेपालबाट २७ देशमा कुकुर र बिरालोको खाना निर्यात, सबैभन्दा बढी अमेरिकामा

काठमाडौं । नेपालले एक वर्षमा करिब ३ अर्ब रुपैयाँको कुकुर र बिरालोको खाना विभिन्न देशमा पठाएको छ । भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले २७ देशमा उक्त रकम बराबरको कुकुर र बिरालोको खाना पठाएको हो ।

'रियलमी नार्जो ५०ए प्राइम' नेपाली बजारमा

'रियलमी नार्जो ५०ए प्राइम' नेपाली बजारमा

काठमाडौं । स्मार्टफोन कम्पनी रियलमीले नार्जो सिरिजको रियलमी नार्जो ५०ए प्राइम नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त स्मार्टफोनले यसका प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस