# भर्खरै
Namaste Icon
Ad

चलचित्र ‘म’ आजबाट देशभरका हलमा

चलचित्र ‘म’ आजबाट देशभरका हलमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘म’ आजबाट रिलिज भएको छ । ‘म’ आजबाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो । थ्रिलर सस्पेन्स ड्रामा ‘म’ सुवर्ण थापाले निर्देशन गरेका हुन् । सविन श्रेष्ठ, रुविना थापा, निशा अधिकारी, सरोज खनाललगायत चलचित्रको मुख्य भूमिकामा छन् ।

सम्बन्धित समाचारहरु

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको  ‘बाबरी’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्म ‘बाबरी’ को केही नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको प्रचार प्रसार ब्यापक बनाउन नयाँ पोष्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकर देखिएका छन् । पोस्टरमा तीनै कलाकारको मित्रता झल्काउने छ ।

दिशा पटानीसँग छुट्टिएका टाइगर श्राफकाे नाम आकांक्षा शर्मासँग जाेडियाे

काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी ६ वर्षदेखि डेट गरिरहेका थिए । तर यी दुईबीचको रोमान्स टुंगिएको छ । बलिउड सञ्चारमाध्यम अनुसार टाइगरको नाम यतिबेला आकांक्षा शर्मासँग जोडिएको छ । टाइगर र आकांक्षाले यसअघि पनि केही म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस