# भर्खरै
Namaste Icon
Ad

रवि लामिछाने भोली बुटवल आउने

रवि लामिछाने भोली बुटवल आउने

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोली बुटवल आउँदैछन् । उनी पार्टीको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्न भोली तिलोत्तमा ३, शान्तिचोकमा रहेको द दरबार लन होटलमा आउनेछन् । पार्टीको देशव्यापी संगठन विस्तार, भेला र सम्मेलनलाई सम्बोधन गर्न रवि लामिछानेसहितको पार्टी नेतृत्व पश्चिम नेपालको कार्यक्रम सकेर बुटवल आउन लागेका हुन् ।

भोली आयोजना रिने कार्यक्रमको लागी पर्चा, पम्पलेट, व्यानर तथा अन्य प्रचारप्रसारको सबै काम सकिएको नेतृ ज्वाला संग्रौलाले जानकारी दिईन । आजै लामिछाने रुपन्देहीको बुटवल आउने र भोली कार्यक्रम सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पश्चिमका सुदुरपश्चिम, कर्णाली प्रदेश लगायत विभिन्न जिल्लामा उत्साहजनक सहभागीतासहित पार्टीको कार्यक्रम सकिएपछि उनी लुम्बिनी आउन लागेका हुन् ।

सम्बन्धित समाचारहरु

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन् ।

सँगै रहेका साथीलाई बचाउन खोज्दा चिप्लिएका सैनिकको मृत्यु

हुम्ला । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस