# भर्खरै
Namaste Icon
Ad

जसपाकाे खसान राष्ट्रिय समिति पुर्नगठन, काे काे छन् समितिमा ?

जसपाकाे खसान राष्ट्रिय समिति पुर्नगठन, काे काे छन् समितिमा ?

काठमाडाैं । जनता समाजबादी पार्टी नेपालकाे खसान राष्ट्रिय समितिको भेला सम्पन्न भएको छ । कार्यक्रममा खसान प्रदेस समितिका उपाध्यक्ष बलिराज शाहीको, ईन्चार्ज राजन केसी, कर्णाली प्रदेश अध्यक्ष देबीकृष्ण न्यौपाने, अतिथी तथा प्रदेश मुख्य सचिब चन्द्राकला बिक, सङ्घीय परिषद सदस्य युवराज भट्टराईलगायतकाे विशेष उपपस्थिति रहेकाे थियाे । कार्यक्रममा खसानका धेरै नेता तथा कर्यकर्ताको उपस्थिति रहेको थियो । भेलाले पार्टीको बिधान अनुसार निम्न अनुसार खसान राष्ट्रिय समिति पुर्नगठन गरेको छ ।

यस्ताे छ समिति

अध्यक्ष-भरत कुमार केसी
उपाध्यक्ष-खगिसरा खत्री
सचिब-अमर काफ्ले
कोषाध्यक्ष-लक्ष्मि सिजापति
सदस्य-रत्नराज एडी
चित्र बहादुर ओली
हस्त बहादुर ओली
शैलेस बुढा
राम प्रसाद शर्मा
भनकला ऐडी
आईतसिह नेपाली ।
बसन्त खड्का लगाएत ५१ सदस्यीय समिति गठन गरेको छ ।

सम्बन्धित समाचारहरु

डेढ किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक जेल चलान

डेढ किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक जेल चलान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित पक्राउ परेका भारतीय नागरिक यूसुफ हारोन जेल चलान भएका छन्। सुन भन्सार चोरी पैठारीमा मुद्दा चलाइएका हारोनलाई मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । जिल्ला अदालतका न्यायाधीश इन्द्रकुमार चोङ्टेन्लीलले हारोनलाई थुनामा पठाउने आदेश दिएका हुन् ।

निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजी प्रसाद राय, लेखा अधिकृत र निर्माण कार्य उपभोक्ता समितिका अध्यक्षसहित पाँचजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्याउने गरी १६ लाख ५९ लाख ९७२ रुपैयाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस