# भर्खरै
Namaste Icon
Ad

काठमाडौंसहित पश्चिम नेपालमा भुकम्पको धक्का

काठमाडौंसहित पश्चिम नेपालमा भुकम्पको धक्का

 काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महशुस भएको छ । पश्चिम नेपालमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । काठमाडाैंसहित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा दिउँसो साढे २ बजे भूकम्पको धक्का महसुस गरिएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ५० मिनेट आसपासमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो ।

सम्बन्धित समाचारहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानको मर्मअनुसार चल्न भनेका हुन् ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेलले आफूले जोडबल गरिरहेको राष्ट्रिय सहमतिको विषय आफ्नो स्वार्थसँग नजोडिने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले तीन कारणले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उल्लेख उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

Ad