Namaste Icon
Ad
Ad

पर्यटन

Ad

टानद्धारा राहत रकम हस्तान्तरण

टानद्धारा राहत रकम हस्तान्तरण

काठमाडौं । ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले पदयात्राका क्रममा मृत्यु भएका मजदुरहरुका परिवारलाई जनही २ लाख ५० हजार राहात रकम हस्तान्तरण गरेको छ ।


पर्यटकीय विकासमा सघाउन तालीम

पर्यटकीय विकासमा सघाउन तालीम

रासस, पोखरा । पर्यटन क्षेत्रको विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तीन दिने दक्षता अभिवृद्धि तालिम सुरु भएको छ ।


दोस्रोे हिमालयन ट्राभल मार्ट सम्पन्न

दोस्रोे हिमालयन ट्राभल मार्ट सम्पन्न

काठमाडौं । नेपाल पर्यटन बोर्डको आयोजना र पाटा नेपाल च्याप्टर कार्यक्रम आयोजक रही पर्यटन क्षेत्रका बिभिन्न संघ संस्थाहरुको सहयोगमा हिमालयन ट्राभल मार्ट २०१८ को दोस्रोे संकरण सम्पन्न भएकामे छ ।


बीस लाख पर्यटक भित्र्याउने लक्ष्य

बीस लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं । सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दै पर्यटकमैत्री पूर्वाधारको विकास गर्ने सरकारले लक्ष्य राखेको छ ।


टान अन्तराष्ट्रिय इको च्यालेन्ज हुंदै

टान अन्तराष्ट्रिय इको च्यालेन्ज हुंदै

दर्पण समाचार


अन्तर्राष्ट्रिय बौद्ध महोत्सवमा नेपाल सहभागी हुँदै

अन्तर्राष्ट्रिय बौद्ध महोत्सवमा नेपाल सहभागी हुँदै

काठमाडौं ।  अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडण्यको नेतृत्वमा एक प्रतिनिधिमण्डल १५औँ अन्तर्राष्ट्रिय बौद्ध महोत्सवमा सहभागी हुन विहिवार थाइल्याण्डको बैंकक प्रस्थान गरेको छ । 


श्रीलंकाली खाना महोत्सव सुरु

श्रीलंकाली खाना महोत्सव सुरु

काठमाडौं । यही वैशाख ११ देखि १९ गतेसम्म स्थानीय याक एण्ड यति होटलमा श्रीलंकाली खाना महोत्सव हुने भएको छ ।


Ad
Ad
Ad
Ad
Ad
Ad