Ad
Ad

प्रदेश ६

Ad

उपप्रमुखले मान्छे च्यात्ने धम्की दिएपछि.....

उपप्रमुखले मान्छे च्यात्ने धम्की दिएपछि.....

मुगु । छायानाथ रारा नगरपालिकाभित्र जनप्रतिनीधिहरूको आन्तरिक विवादका कारण विकासको भुक्तानी रकम रोकिएको छ । भुक्तानी रोकिएपछि दसैं मनाउने आशमा बसेकाहरू निराश बनेका छन् । आर्थिक वर्ष ०७४–०७५ र ०७५–०७६ मा सञ्चालित योजनाको नगरपालिकाले अनुगमन नगर्दा भुक्तानी रोकिएको हो । विकास निर्माणका योजना सम्पन्न भएपछि आम्दानी भएको रकमले दसैँ खर्च गरौँला भन्ने स्थानीयको सोच नगरपालिका भित्रकै विवादका कारण पूरा हुन नसकेको हो ।


खोलाले जिप बगाउँदा १ को मृत्यु

खोलाले जिप बगाउँदा १ को मृत्यु

दोलखा । जिल्लाको कालिञ्चोक गाउँपालिका– ९ सुन्द्रावती खोलाले जिप बगाउदा एक जनाको मृत्यु भएको छ । बिहीबार राति परेको अविरल वर्षासँगै आएको खोलाले बगाउँदा तामाकोसी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिष पोखरेलको मृत्यु भएको हो।


‘तत्काल पाँचसय कर्मचारी नदिए काम गर्न सकिँदैन– मुख्यमन्त्री शाही

‘तत्काल पाँचसय कर्मचारी नदिए काम गर्न सकिँदैन– मुख्यमन्त्री शाही

काठमाडौं, ७ साउन । कर्णालीप्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्रसरकारले तत्कालपाँच सय कर्मचारी नदिएकामगर्न नसक्ने बताएका छन् । कर्मचारी अभावले कामगर्न नसकिएको भन्दै विनाकुनै ढिलासुस्ती केन्द्रले कर्मचारी दिनुपर्ने बताए । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमाबोल्दै मुख्यमन्त्रीशाहीले प्रदेशहरुमाकर्मचारी अभावहुँदाविकास निर्माणका काम अगाडि बढ्न नसकिरहेको बताए । कर्णालीप्रदेशलाई तीनहजार देखि ३५ सय कर्मचारी आवश्यक रहेकोमात्यसको पूर्तिकालागि ढिलासुस्तीभइरहेको बताए । लोकसेवाआयोगमाकर्मचारी दरबन्दीकालागि लेखिपठाएपनि समय लाग्ने देखिएको बताए । कर्मचारी करारमानियुक्तिगर्ने कानुनीव्यवधान रहेको र लोकसेवाले पनि ढिलासुस्तीगरिदिंदा समस्यामा परेको बताए ।


कर्णालीमा खसेको जीप २ घन्टासम्म पनि भेटिएन, बेपत्ता केहीको परिचय खुल्यो

कर्णालीमा खसेको जीप २ घन्टासम्म पनि भेटिएन, बेपत्ता केहीको परिचय खुल्यो

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष सिन्धु हमाल सहित १० जना चढेको जीप कर्णाली नदीमा खसेको २ घण्टा बढी भाईसक्दा पनि भेटिएको छैन । उक्त जीपमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ ।


गाउँपालिका उपाध्यक्ष चढेको जीप कर्णालीमा खस्यो , अवस्था अज्ञात

गाउँपालिका उपाध्यक्ष चढेको जीप कर्णालीमा खस्यो , अवस्था अज्ञात

जीपमा १० भन्दा बढी यात्रु सवार रहेको स्थानीयले बताएका छन् । प्रहरी चौकी याञ्चुको टोली घटनास्थल पुगेको छ । उद्धारका तथा खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली पनि हेलिकोप्टरबाट घटनास्थल पठाइएको सिंहले बताए ।


सडकमा दुर्घटना वडा सचिवको मृत्यु

सडकमा दुर्घटना वडा सचिवको मृत्यु

सुर्खेत । वीरेन्द्रनगर एरीचोकमा अटोले ठक्कर दिँदा नगरपालिका वडा नं २ का सचिव नारायणदेव गिरीको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मूलपानीबाट एरीचोकतर्फ गइरहेको भे १ ह ३८७४ नंको अटोले भे ७ प १८३४ नंको गिरीको मोटरसाइकललाई ठक्कर दिएको थियो ।


कर्णालीका मुख्यमन्त्रीलाई रातो कार उपहार

कर्णालीका मुख्यमन्त्रीलाई रातो कार उपहार

सुर्खेत । विवेकशिल साझा पार्टीले कर्णाली प्रदेश सरकारलाई रातो गाडी उपहार स्वरुप दिएको छ । विवेशशिल साझा पार्टीका कर्णाली प्रदेशका संयोजक गेहेन्द्र प्रसाद दाहालले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई रकमान्तर गरी गाडी किन्ने कर्णाली सरकारको निर्णयको विरोध स्वरुप गरिब कर्णालीबासीको तर्फबाट उपहार डमी (खेलौना) रातो कार प्रदान गरेका हुन् ।


टिप्परको ठक्करबाट पत्रकारको मृत्यु

टिप्परको ठक्करबाट पत्रकारको मृत्यु

सुर्खेत । पत्रकार नन्दबहादुर गेलाङको टिप्परको ठक्करबाट मंगलवार निधन भएको छ । मोटरसाइकलमा सवार पत्रकार गेलाङलाई बा ५ ख १६८३ नम्बरको टिप्परले भेरी गंगा नगरपालिका वडा नं। ८ लोदेमा रुकुमबाट सुर्खेतको छिन्चु आउँदै गरेको टिप्परले ठक्कर दिएको हो । टिप्परको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।


नवलपरासीमा गुडिरहेको ट्रकमा बम प्रहार, चालक घाइते

नवलपरासीमा गुडिरहेको ट्रकमा बम प्रहार, चालक घाइते

काठमाडौँ । सोमबारका लागि नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सोमबार विभिन्न जिल्लामा आगजनी तथा बम आतंक सिर्जना गरेको छ। प्राप्त विवरणअनुसार मकवानपुर, बारा र सुर्खेतमा गाडीमा आगो लगाइएको छ भने देशका दर्जनभन्दा बढी स्थानमा बम तथा विस्फोटक पदार्थ फेला परेका छन्।


कृषकको अनुदान काटेर गाडी खरिद

कृषकको अनुदान काटेर गाडी खरिद

सुर्खेत । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकको अनुदान काटेर गाडी खरिद गर्न थालेको छ । चालू आर्थिक वर्षमै चार वटा गाडी खरिद गरिसकेको मन्त्रालयले थप सात गाडी खरिदको प्रक्रिया सुरु गरेको हो । यसका लागि विभिन्न ६ कार्यक्रमबाट तीन करोड ४० लाख रकमान्तर गरिएको छ ।


Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad