Namaste Icon
Ad
Ad

बैंक

Ad

सिटिजन्सले ल्यायो थ्रीडी सेक्योर प्रविधि

सिटिजन्सले ल्यायो थ्रीडी सेक्योर प्रविधि

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्टरनेटमा कार्ड मार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने आफ्ना ग्राहकहरुको लागि भिषा थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ ।


चन्द्रनिगाहपुरमा एनआईसीको शाखा

चन्द्रनिगाहपुरमा एनआईसीको शाखा

काठमाडौं । एनआईसी एशिया बैंकले रौतहटको चन्द्रनिगाहपुरमा नयाा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको एक समारोहकाबीच चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्षश्री सुनिलकुमार जैसवालले उद्घाटन गरे ।


मेघा रेमिटको एजेन्टमा जिएमइ रेमिट

मेघा रेमिटको एजेन्टमा जिएमइ रेमिट

काठमाडौं । मेघा बैंक नेपाल लिमिटेड (मेघा रेमिट) को सुपर एजेन्टमा जिएमइ रेमिट प्रालि नियुक्त भएको छ ।


सिद्धार्थ बैंक आइएमई पे वालेटमा आवद्ध

सिद्धार्थ बैंक आइएमई पे वालेटमा आवद्ध

काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अबदेखि सिद्धार्थ बैंक लिमिटेडको खातामा लिंक गरि ‘आइएमई पे’ वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् ।


रौतहटको बंकुलबजारमा एनआईसी को शाखा

रौतहटको बंकुलबजारमा एनआईसी को शाखा

काठमाडौं । नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप एनआईसी एशिया बैंकले रौतहटको बौधीमाई नगरपालिका ६ बंकुलबजारमा १४३औं शाखाको रुपमा स्थापना गरेको छ ।


कालिकोटको मान्मामा कृषि विकास बैंकको बैंकिङ सेवा

कालिकोटको मान्मामा कृषि विकास बैंकको बैंकिङ सेवा

काठमाडौं । कालिकोट जिल्ला खाडाचक्र नगरपालिका मान्मामा कृषि विकास बैंक लिमिटेडको बैंकिङ सेवा सञ्चालनमा आएको छ ।


एनसिसि बैंक र रिलायबल लाईफबीच सम्झौता

एनसिसि बैंक र रिलायबल लाईफबीच सम्झौता

काठमाडौं । एनसीसी बैंक र रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स बीच बैंकास्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।


मुक्तिनाथ बैंक आईडिई नेपालवीच सम्झौता

मुक्तिनाथ बैंक आईडिई नेपालवीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कास्की, स्याङ्गजा र पाल्पा जिल्लाका किसानहरुलाई कृषि क्षेत्रमा लगानी विस्तारको लागि आईडिई नेपालसंग सहकार्य गरेको छ ।


किभा संग मेटलाइफको साझेदारी

किभा संग मेटलाइफको साझेदारी

काठमाडौं । मेटलाइफ फाउन्डेसनले कर्मचारीलाई संलग्न गराउने अभियान अन्तर्गत विश्वभरका उद्यमीहरुलाई सहायता प्रदान गर्न एउटा विश्वव्यापी गैरसरकारी संस्था किभा संँग साझेदारी गरेको छ ।


एशियन लाईफ र कैलाश बैंकबीच सम्झौता

एशियन लाईफ र कैलाश बैंकबीच सम्झौता

काठमाडौं । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।


Ad
Ad
Ad
Ad
Ad
Ad