Namaste Icon
Ad
Ad
Ad

मिष्टर एण्ड मिस नेपाल एसइइ आइकन २०१८ सम्पन्न

मिष्टर एण्ड मिस नेपाल एसइइ आइकन २०१८ सम्पन्न

काठमाडौं । राजधानीमा आयोजित मिष्टर एण्ड मिस नेपाल एसइइ आइकन २०१८ प्रतियोगितामा उज्वलविक्रम शाही मिष्टर एसइइ २०१८ भएका छन ।


वीराङ्गनाका अर्को गीत वजारमा

वीराङ्गनाका अर्को गीत वजारमा

काठमाडौं । असार २९ गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्र वीराङ्गनाको दोस्रो गीत राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।


सुर्य ईन्टरनेशनल अवार्डको फारम खुल्ला

सुर्य ईन्टरनेशनल अवार्डको फारम खुल्ला

काठमाडौं । विश्वको सबैभन्दामहँगो शहर भनिएको जापानको टोकियोमापहिलो पटक हुन गईरहेको सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को फारम खुल्ला गरिएको छ ।


महिला कलाकार सम्मानित

महिला कलाकार सम्मानित

काठमाण्डौ । अभिनेत्री करिश्मा मानन्धर, साम्राज्ञी राज्यलक्ष्मी शाह, बरिष्ठ कलाकार चत्य देबी, सकुन्तला शर्मा, बसुन्धारा भुसाल र दिपाश्री निरौला सम्मानित भएका छन ।


स्कटल्यान्डकी डिजे डेक्सीले नेपाली नचाउने

स्कटल्यान्डकी डिजे डेक्सीले नेपाली नचाउने

काठमाडौं । स्कटल्यान्डकी चर्चित डिजे डेक्सीले नेपाली युवायुवती नचाउने भएकी छन् ।


इन्दिरा जोशीको रेलीमाई वजारमा

इन्दिरा जोशीको  रेलीमाई वजारमा

काठमाडौं । गायिका इन्दिरा जोशीले ‘रेलीमाई’ बोलको गीत लिएर दर्शक तथा स्रोतामाझ आएकी छन् ।


‘मेची–महाकाली ट्यालेन्ट’ हुँदै

‘मेची–महाकाली ट्यालेन्ट’ हुँदै

काठमाडौं । ‘मेची–महाकाली ट्यालेन्ट’ को काठमाडौं अडिसन शनिबार हुने भएको छ ।


अदालत नै रजनीकान्तको पक्षमा

अदालत नै रजनीकान्तको पक्षमा

एजेन्सी, मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अभिनीत चलचि ‘काला’ लाई भारतको सर्वोच्च अदालतले रिलिज रोक्न अस्वीकार गरेको छ ।


३० नपुग्दै विहे गर्ने सोचमा अलिया

३० नपुग्दै विहे गर्ने सोचमा अलिया

एजेन्सीमुम्बई । बलिउड अभिनेत्री आलिया भट्टले आफू ३० वर्ष पुग्नुअघि नै विवाह गर्ने सोचमा रहेको बताएकी छन् ।


संगितकार राई सम्मानित

संगितकार राई सम्मानित

पाँचथर । नेपाली गीत सङ्गीतको फाँटका अशोक लोहोरुङ राई सम्मानित भएका छन ।


Ad
Ad
Ad
Ad
Ad
Ad