# भर्खरै
Namaste Icon
Ad

साहित्य - मनोरञ्जन



चलचित्र​ गीत संगीत सेलिब्रेटी

Ad

चलचित्रकर्मीले पाए विशिष्ट श्रेणीको परिचयपत्र (सूचीसहित)

चलचित्रकर्मीले पाए विशिष्ट श्रेणीको परिचयपत्र (सूचीसहित)

काठमाडौं । थप २२ चलचित्रकर्मीले विशिष्ट श्रेणीको परिचयपत्र पाएका छन् । चलचित्र विकास बोर्डले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरेको हो । यसअघि ४० जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरिएको थियो । जसमध्ये चारजनाको निधन भइसकेको छ ।


‘प्रसाद २’ को घोषणा, बिपिन र नम्रता दोहोरिने

‘प्रसाद २’ को घोषणा, बिपिन र नम्रता  दोहोरिने

काठमाडौं । सामाजिक कथावस्तुमा बनेर सफलता प्राप्त गरेको चलचित्र ‘प्रसाद’को सिक्वेल ‘प्रसाद २’ बन्ने घोषणा भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर फिल्म निर्माणको घोषणा गरिएको हो । ‘प्रसाद’जस्तै ‘प्रसाद २’ पनि सामाजिक र प्रेम कथा विधामा आधारित रहने फिल्मको निर्माण पक्षले बताएका छन् । फिल्म पूर्ण रुपमा अघिल्लो फिल्मको समाप्तीबाट सुरु हुने र विशुद्ध सिक्वेलको रुपमा रहने लेखक सुशील पौडेलले बताए ।


विपुल ‘ग्रामी अवार्ड’ मा मनोनित

विपुल ‘ग्रामी अवार्ड’ मा मनोनित

काठमाडौं । गायक विपुल क्षेत्री विश्व प्रतिष्ठित सांगीतिक अवार्ड ‘ग्रामी अवार्ड’ को सदस्यमा मनोनित भएका छन् । क्षेत्रीले सामाजिक सञ्जालमार्फत आफू ग्रामीको सदस्यमा मनोनित भएको जानकारी दिएका छन् । अवार्ड आयोजक समितिले विश्वभरका दुई हजारभन्दा बढी सर्जकलाई सदस्यमा मनोनित गर्दा क्षेत्री पनि परेका हुन् । उनी संगीत क्षेत्रको अस्कर मानिने ‘ग्रामी अवार्ड’ को सदस्यमा मनोनित हुने पहिलो नेपाली भाषी गायक हुन् ।


८ वर्षपछि नेपाल फर्किइन् अरुणिमा

८ वर्षपछि नेपाल फर्किइन् अरुणिमा

काठमाडौं । कुनै समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल झण्डै ८ वर्षपछि नेपाल फर्किएकी छन् । यसै साता नेपाल आइपुगेकी उनले आफन्त र फिल्म क्षेत्रका साथीसँग भेटघाट गरिरहेकी छन् ।


भारतीय अभिनेता ब्रह्मानन्दम नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा

भारतीय अभिनेता ब्रह्मानन्दम नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा

काठमाडौं । भारतीय अभिनेता ब्रह्मानन्दमले नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गर्ने भएका छन् । निर्माण कम्पनी नीता फिल्म्स र ब्रह्मानन्दमबीच लिखित सम्झौता भएको छ । भारतको सर्वोच्च नागरिक सम्मान पद्मभूषण समेत प्राप्त गरेका उनलाई महंगो पारिश्रमिकमा अनुबन्धित गरिएको जनाइएको छ ।


'तिमीलाई माया’ मा सोनाम र मौसमीकाे जाेडि (भिडियो)

'तिमीलाई माया’ मा सोनाम र मौसमीकाे जाेडि (भिडियो)

काठमाडौं । दक्षिण कोरियामा रहेका कलाकारहरुको सक्रियतामा निर्मित ‘तिमीलाई माया’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक उत्तम मगरको स्वरमा सजिएको यस गीतमा देवेन्द्र पुनको शब्द, संगीत रहेको छ भने यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन् ।


सफल नेतृत्व सुशासन र समृद्धि

सफल नेतृत्व सुशासन र समृद्धि

सत्मार्गमा यूवा परीचालित होऔं नराखी बिबेक रित्तोसफल हुन्छ, रास्ट्र फड्को मार्छ देश पाए सफल नेतृत्त्व ।एकतामा हुन्छ बल, शिक्षाले फेर्छ काँचुली छोडी पुरातनराजनितिमा शुद्दी,नेतृत्वमा बुद्दी आए हुन्छ शुसासन ।।


आमा बन्दै आलिया भट्ट, बधाईको ओइरो

आमा बन्दै आलिया भट्ट, बधाईको ओइरो

काठमाडौं । बलिउड कपल रणवीर कपुर र आलिया भट्ट चाँडै अभिभावक बन्दैछन् । सबैलाई सरप्राइज दिंदै आलियाले आफू गर्भवती भएको खुलासा गरेकी छन् । इन्स्टाग्राममा सोमबार बिहान तस्वीर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् ।


दोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत फेला

दोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत फेला

काठमाडाैं । लोक दोहोरी गायिका दिलमाया सुनार (वि.क.) आफ्नै कोठामा मृतावस्थामा फेला परेकी छिन् । सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।


राजेन्द्र बुढाथोकी र अस्मिता अधिकारीको ‘सुगर फ्री’ सार्वजनिक (भिडियोसहित)

राजेन्द्र बुढाथोकी र अस्मिता अधिकारीको ‘सुगर फ्री’ सार्वजनिक (भिडियोसहित)

चन्द्रकुमार बिश्वकर्मा,  काठमाडौं । गायक राजेन्द्र बुढाथोकी र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘सुगर फ्री’ को भिडियो सार्वजनिक भएको छ । गीतमा राजेन्द्र बजगाईंको संगी तथा संगीत संयोजन छ ।