# भर्खरै
Namaste Icon
Ad
Ad

स्वास्थ्य-जीवनशैली

विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता (नामसहित)

विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता (नामसहित)

काठमाडाैं । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो ।


ललितपुरका ५ स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेसर र मेडिकल सामग्री प्रदान

ललितपुरका ५ स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेसर र मेडिकल सामग्री प्रदान

ललितपुर। साविक शैंबु गाविसका अध्यक्ष तथा समाजसेवी श्री अमृत खडकाले आफ्नो जन्मदिनको अवसरमा आफ्नै कल्पना क्र्याफ्टको तर्फबाट गोदावरी नगरपालिकाको बज्रबाराही चापागाउँ अस्पताल सहित जिल्लाका ५ स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेसर सहित मास्क,ग्लोब्स लगायतका मेडिकल सामग्रीहरु प्रदान गरेका छन् ।


आनन्दकुटी आइसोलेशनलाई चु जी फाउण्डेशनको सहयोग

आनन्दकुटी आइसोलेशनलाई चु जी फाउण्डेशनको सहयोग

काठमाडाैं । चु जी फाउण्डेसन, ताइवान (TZU CHI FOUNDATION) ले आनन्दकुटी बिद्यापीठ, स्वयम्भुलाई ब्गतय Auto clave machine एक थान, X– ray machine एक थान, भ्ऋन् ECG machine एक थान हस्तान्तरण गरेको छ । फाउण्डेशनको तर्फबाट मैत्री महास्थवीर र मुकुन्द बिष्टले आनन्दकुटी आईशोलेसन सेन्टरलाई उक्त सामग्री हस्तान्तरण गरेको हो भने सेन्टरको तर्फबाट सांसद जीवन राम श्रेष्ठले ग्रहण गरेका हुन्।


उपचार सेवा शुल्क सार्वजनिक गर्न देशभरका अस्पताललाई अनुरोध

उपचार सेवा शुल्क सार्वजनिक गर्न देशभरका अस्पताललाई अनुरोध

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको परीक्षण र उपचारमा लाग्ने सेवा शुल्क सार्वजनिक गर्न देशभरका सबै अस्पताललाई अनुरोध गरेको छ ।


गोदावरी नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

गोदावरी नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

सन्तोष दहाल, ललितपुर। बढ्दो कोरोना सङ्क्रमणसंगै स्थानीय तह तथा संक्रमितहरुलाइ सहयोग गर्ने संघसंस्था पनि सक्रिय छन्। यसैबीच सामुदायिक वन उपभोक्ता महासंघ गोदावरी स्थानीय समितिले गोदावरी नगरपालिकालाई स्वास्थ्य सामाग्रीहरु गरेको छ।


स्वास्थ्य मन्त्रालयका प्रवक्तामा डा. कृष्णप्रसाद पौडेल

स्वास्थ्य मन्त्रालयका प्रवक्तामा डा. कृष्णप्रसाद पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई दिइएको छ । यसअघिका प्रवक्ता डा जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएपछि मन्त्रालयले आफूलाई आजदेखि प्रवक्ताको जिम्मेवारी दिएको उनले जानकारी दिए ।


चापागाउँ सहित बागमती प्रदेशका ७ अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिने

चापागाउँ सहित बागमती प्रदेशका ७ अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिने

काठमाडौँ । कोभिड सङ्क्रमण देशव्यापी रुपमा बढ्दै गएपछि वाग्मती प्रदेश सरकारले प्रदेशभरका विभिन्न ७ अस्पतालमा अक्सिजन प्लाण्ट राख्ने भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार केही दिनअघि टेण्डर प्रकृया सुरु भएसँगै अक्सिजन प्लाण्ट जडान गरिनेछ ।


२४ घण्टामा ८ हजार ३८७ मा कोरोना पुष्टि, ६४०४ संक्रमणमुक्त

२४ घण्टामा ८ हजार ३८७ मा कोरोना पुष्टि, ६४०४ संक्रमणमुक्त

काठमाडौं । पछिल्लाे २४ घण्टामा देशभर ८ हजार ३८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १६९ जनाको मृत्यु भएको हो । यस्तै ६ हजार ४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।


दाँत तथा मुख सम्बन्धी समस्या भए याे नम्बरमा फोन गर्नुस, शुल्क लाग्दैन

दाँत तथा मुख सम्बन्धी समस्या भए याे नम्बरमा फोन गर्नुस, शुल्क लाग्दैन

काठमाडौं । नेपाल डेण्टल एशोसिएसनले दन्त स्वास्थ्य सेवाका लागि निशुल्क टोल फ्रि परामर्श सञ्चालन गरेको छ। कोभिड १९ महामारी र निषेधाज्ञाका कारण दन्त स्वास्थ्य प्रभावित भएको भन्दै एशोसिएसनले दन्त चिकित्सकसँग परामर्श गर्न सकिने गरी निशुल्क टोल फ्रि सेवा सुरु गरेको हो।


रगतको चरम अभाव पूर्तिकाे लागि तीन संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम

रगतको चरम अभाव पूर्तिकाे लागि तीन संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम

काठमाडौं । कोरोना संक्रमितको संख्या दिनहुँ बढे सँगै अस्पतालमा देखिएको रगतको चरम अभाव पूर्तिका लागि तीन संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीले सामान्य गर्भवती महिला र अप्रेसन गर्नुपर्ने बिरामीका लागि समेत आवश्यक रगत अभावले अप्रेसन हुन नसकेको बताएपछि निषेधाज्ञा कै बीच आकस्मिक रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेन्डसका अध्यक्ष भुषणकुमार श्रेष्ठले बताए ।


Ad