Namaste Icon
Ad
Ad

बैंक

Ad

गण्डकी बैंकको अध्यक्षमा सुशिल गौचन

गण्डकी बैंकको अध्यक्षमा सुशिल गौचन

काठमाडौं । गण्डकी विकास वैक लिमिटेडको दशौ वार्षिक साधारण सभाले संस्थापक ६ जना संचालकहरुको निर्विरोध निर्वाचित गरेको छ ।


सर्लाहीको हरिपुर्वामा एनआईसीको शाखा

सर्लाहीको हरिपुर्वामा एनआईसीको शाखा

काठमाडौं । एनआईसी एशिया बैंकले सर्लाहीको हरिपुर्वा गाँउपालिका ५ बजारचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।


सेञ्चुरी बैंकको मुद्दती खातामा साढे १२ प्रतिशत ब्याज

सेञ्चुरी बैंकको मुद्दती खातामा साढे १२ प्रतिशत ब्याज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकलाई उच्च ब्याजदरसहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।


माछापुच्छ्रे बैंकको सिइओमा सुमन शर्मा

माछापुच्छ्रे बैंकको सिइओमा सुमन शर्मा

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सुमन शर्मा नियुक्त भएका छन् ।


सहयोगी बैंकले महिन्द्राको बाइकमा कर्जा लगानी गर्ने

सहयोगी बैंकले महिन्द्राको बाइकमा कर्जा लगानी गर्ने

काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले महिन्द्रा ब्राण्डको दुई चक्के सवारी साधान मोटरसाइकलमा लगानी गर्ने भएको छ ।


लुम्बिनी विकास बैंकको सिइओमा बोहरा

लुम्बिनी विकास बैंकको सिइओमा बोहरा

काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नरेशसिंह बोहरा नियुक्त भएका छन् ।


नेपाल बंगलादेश शाखा कोटेश्वरमा

नेपाल बंगलादेश शाखा कोटेश्वरमा

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा ७१औँ शाखा सञ्चालनमा ल्याएको छ ।


मेगाको दुई बचत खाता योजना

मेगाको दुई बचत खाता योजना

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुका लागि दुई वटा आकर्षक बचत खाता योजना ल्याएको छ ।


गरिमा बैंकले ल्यायो दम्पति बचत खाता

गरिमा बैंकले ल्यायो दम्पति बचत खाता

काठमाडौं । सर्वोच्च सम्पत्ति सुखी दम्पति भन्ने नाराका साथगरिमा विकास बैंकले गरिमा दम्पति बचत खाता संचालनमा ल्याएको छ ।


धादिङ र उदयपुरमा मेगा बैंकले थप्यो शाखा

धादिङ र उदयपुरमा मेगा बैंकले थप्यो शाखा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।


Ad
Ad
Ad
Ad
Ad
Ad