Ad
Ad

समाचार

Ad

एनआरएनएको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा (भिडियो )

एनआरएनएको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा (भिडियो )

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।


फिल्ममा काम दिने भन्दै वेश्यावृत्तिमा लगाउँथे कविराज

फिल्ममा काम दिने भन्दै वेश्यावृत्तिमा लगाउँथे कविराज

मुम्बई । मुम्बई प्रहरीले एक व्यक्तिलाई महिला मोडललाई फिल्ममा काम दिने लोभ देखाएको वेश्यावृत्तिमा सामेल गरेको आरोपमा पक्राउ गरेको छ । भारतीय मिडियाका अनुसार आरोपीले आफूलाई फिल्म निर्देशक बताउँदै काम दिलाउने धाक दिने गर्थे ।


सी भ्रमणको समीक्षा गर्न नेकपाको बैठक बस्ने

सी भ्रमणको समीक्षा गर्न नेकपाको बैठक बस्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समीक्षा गर्ने भएको छ। नेकपाले सी भ्रमणबारे समीक्षा गर्न मंगलबारका लागि सचिवालय बैठक डाकेको हो।


‘योद्धाको सपना’ माथि समिक्षा : ‘देवकी राष्ट्रिय चेतना भएकी कवि हुन्’

‘योद्धाको सपना’ माथि समिक्षा : ‘देवकी राष्ट्रिय चेतना भएकी कवि हुन्’

काठमाडौं । कवि देवकी तिमल्सिना ‘समिक्षा’को ‘योद्धाको सपना’ कविता संग्रहको परिचर्चा कार्यक्रममा बोल्ने समिक्षकहरुले कवि राष्ट्रिय चेतना भएकी कवि रहेको धारणा राखेका छन् । सोमबार राजधानीको संवाद डबलीमा सुन्दर–सुन्धरा स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा सो धारणा राखेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कला, साहित्य तथा सांस्कृति विभाग प्रमुख मणि थापाले जनयुद्धमा रचिएका कला, साहित्यले हजारौं क्रान्तिकारी, सेना, विद्रोही जन्मायो जसको परिणाम गणतन्त्र प्राप्त भएको धारणा राखे । थापाले कवि देवकीको कविताबाट वर्तमान शासक–प्रशासकहरुलाई खवरदारी भएको बताए । जनयुद्धको एकजना सेना, कलाकार हुँदै आज कविका रुपमा स्थापित भएको थापाले बताए ।


टीभीएसको ‘भाइवरमार्फत डाउनलोड एण्ड विन’ अफर

टीभीएसको ‘भाइवरमार्फत डाउनलोड एण्ड विन’ अफर

काठमाडौं । नेपालका लागि टीभीएस दुई पाङग्रे सवारी साधनको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले भाइवरमार्फत डाउनलोड एण्ड विन चाडपर्व योजना ल्याएको छ । यो नेपालीहरुको ठूलो चाड आगमनमा मौसममा अझै बढि उत्साह थप्न शुरु गरिएको हो । यो प्रतियोगितामा सहभागी जनाउन प्रयोगकर्ताले भाइवरको स्टीकर बजारबाट टीभीएस बाइकर्स मेनिया स्टीकर प्याक डाउनलोड गर्नुपर्दछ ।


ललितपुरका लागि इकोसिटी वल्र्ड समिट उपलब्धिमूलक - चिरीबाबु

ललितपुरका लागि इकोसिटी वल्र्ड समिट उपलब्धिमूलक - चिरीबाबु

ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले क्यानडामा सम्पन्न भएको ‘इकोसिटी वल्र्ड समिट २०१९’ ललितपुर महानगरका लागि उपलब्धिमूलक भएको बताएका छन् ।


६ मन्त्री हटाउने तयारीमा प्रधानमन्त्री ओलीः सचिवालय बैठक बस्दै

६ मन्त्री हटाउने तयारीमा प्रधानमन्त्री ओलीः सचिवालय  बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन् । सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कम्तिमा पनि ६ जना मन्त्रीलाई हटाउने गरी मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको भनेर अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई जानकारी गराएका छन् । सोमबार बिहान बालुवाटारमा भएको छलफलका क्रममा ओलीले प्रचण्डलाई मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको जनाएका हुन् । नेकपा सचिवालयले मन्त्रीमण्डल पुनर्गठनबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री ओलीलाई नै दिएको थियो ।


ओपो रेनोटू एफ : चार क्यामेराको सेटअप, ८जीबी र्यामसँगै अन्य

ओपो रेनोटू एफ : चार क्यामेराको सेटअप, ८जीबी र्यामसँगै अन्य

काठमाडौं । ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ । कम्पनीका अनुसार रेनोटू एफ नेपालमा आश्विन २९ गते, बुधवारका दिन सार्वजनिक गरिने छ । ओपोको सार्वजनिक हुने तयारीमा रहेको रेनोटू एफमा क्वाड क्यामेरा सेटअप, ८जीबी र्याम, हिडन फिंगरप्रिण्ट लगायत विभिन्न फिचर्सहरु उपलब्ध रहेका छन् ।


श्रीमतीलाई पर पुरुषसँग भेटेपछि......

श्रीमतीलाई पर पुरुषसँग भेटेपछि......

कैलाली । लम्की चुहा नगरपालिका–१ भुरुवाका धिरेन्द्र थापाले श्रीमतीको कुटेर हत्या गरेका छन् । थापाको कुटाइ सख्त घाइते भएकी ३१ वर्षीया श्रीमती जानकी थापाको आइतबार मृत्यु भएको हो । रोजगारीको लागि भारतमा रहेका थापा दशैं मनाउन गत असोज २१ गते घर फर्केका थिए । घर फर्केकै दिन श्रीमतीलाई पर पुरुषसँग भेटेपछि धिरेन्द्रले कुटपिट गरेका थिए ।


चिनियाँ राष्ट्रपति सीद्वारा नेपाली सुरक्षाकर्मीको प्रशंसा

चिनियाँ राष्ट्रपति सीद्वारा नेपाली सुरक्षाकर्मीको प्रशंसा

काठमाडौं । आफ्नो दुई दिने नेपाल भ्रमणका समयमा मिलाइएको चुस्त सुरक्षा व्यवस्थाको तारिफ गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाली सुरक्षाकर्मीहरुको प्रशंसा गरेका छन् । आफ्नो नेपाल भ्रमणका क्रममा सुरक्षा प्रवन्धमा कुनै कमी महसुस नभएको बताउँदै राष्ट्रपति सीले चुस्त सुरक्षा व्यवस्था मिलाउने सबैलाई धन्यवाद दिएका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आज (सोमबार) गृह मन्त्रालयमा आयोजित वैठकमा भ्रमण अवधिको सुरक्षा व्यवस्थाप्रति सीले खुशी व्यक्त गर्दै धन्यवाद दिएको जानकारी गराएका छन् ।


Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad