काठमाडौँ । नेपाली कांग्रेसले आसन्न १५औं महाधिवेशनलाई अनुशासित, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्नका लागि सभापति गगनकुमार थापाको संयोजकत्वमा 'केन्द्रीय निर्देशन समिति' सहित १५ वटा विभिन्न समितिहरू गठन गरेको छ । भदौ १ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिसकेको सन्दर्भमा, महाधिवेशनका समग्र तयारी र विभिन्न उपसमितिहरूबीच समन्वय गर्न यी समितिहरू विस्तार गरिएको हो ।
सूचीसहित
१. १५ औं महाधिवेशन केन्द्रीय निर्देशन समिति
संयोजक - सभापति गगनकुमार थापा
सदस्यहरू-उप-सभापति विश्वप्रकाश शर्मा
उप-सभापति पुष्पा भुषाल
महामन्त्री प्रदीप पौडेल
महामन्त्री गुरुराज घिमिरे
कोषाध्यक्ष उमेश श्रेष्ठ
केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’
केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी
केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा
केन्द्रीय सदस्य राजेन्द्रकुमार के.सी.
केन्द्रीय सदस्य सुवासकुमार पोख्रेल
केन्द्रीय सदस्य सपना राजभण्डारी
सदस्य सचिव- प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेल
२. आर्थिक व्यबस्थापन समिति
संयोजक - कोषाध्यक्ष उमेश श्रेष्ठ
३. सूचना संचार र प्रविधि समिति
संयोजक - प्रवक्ता देवराज चालिसे
सदस्यहरू-
केन्द्रीय सदस्य हरिशरण नेपाली
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी
डा. सुरेश आचार्य
शिव लम्साल
अनिता विन्दु
मोहन गजुरेल
शशांकश्री न्यौपाने
४. सचिवालय व्यबस्थापन तथा सूचना समन्वय
संयोजक - उदयशमशेर राणा
सदस्यहरू-
केन्द्रीय सदस्य नानु वास्तोला
केन्द्रीय सदस्य प्रकाश पन्थ
केन्द्रीय सदस्य मुना भुषाल
केन्द्रीय सदस्य निपा चोखाल
केन्द्रीत सदस्य ममता शर्मा
जानकी गुरुङ
डा. संगिता कार्की कुँवर
इन्द्र बहादुर थापा, काठमाडौं
बशिष्ठ अधिकारी, ललितपुर
विष्णु कार्की, भक्तपुर
युवराज पाण्डे
शुशील भट्ट
प्रत्येक प्रदेशबाट प्रदेश सभापतिको परामर्शमा एक-एक जना
५. अतिथि स्वागत समिति
संयोजक- सहमहामन्त्री डा. डिला संग्रौला पन्त
सदस्यहरू-
केन्द्रीय सदस्य शान्ति परियार
केन्द्रीय सदस्य, गिता सत्याल
केन्द्रीय सदस्य प्रमोदहरी गुरागाई
केन्द्रीय सदस्य धर्मराज गौतम
६. महाधिवेशन समारोह स्थल व्यबस्थापन समिति
संयोजक- काठमाडौं जिल्ला सभापति
सदस्यहरू-
ललितपुर, भक्तपुर र काभ्रे जिल्ला सभापतिहरू
काठमाडौं उपत्यकाभित्रका क्षेत्रीय सभापतिहरू, नगर सभापतिहरू
७. प्रदेश र स्थानीय तहगत समन्वय
संयोजक- सहमहामन्त्री बहादुरसिंह लामा
सदस्यहरू-
केन्द्रीय सदस्य प्रतिमा गौतम
केन्द्रीय सदस्य जानकी सिंह
गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघका अध्यक्ष
प्रदेश सभापतिले तोकेको व्यक्ति एक-एक जना
८. जेष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समिति
संयोजक- सुधीर शिवाकोटी
सदस्यहरू-
अनुपा श्रेष्ठ
प्रदेश सभापतिले तोकेको व्यक्ति-हरेक प्रदेशबाट एक एक जना
९. स्वयंसेवक व्यबस्थापन समिति
संयोजक- केन्द्रीय सदस्य गणेश लामा
सदस्यहरू-
अध्यक्ष, भू.पु सैनिक संघ
अध्यक्ष, भू.पू. प्रहरी संघ
१०. भोजन व्यबस्थापन समिति
संयोजक- केन्द्रीय सदस्य तिलक रानाभाट
सदस्यहरू-
केन्द्रीय सदस्य मनकुमारी गुरुङ
केन्द्रीय सदस्य -डा. अमिता प्रधान
मनोजमणि आचार्य
हरेक प्रदेश कार्यसमितिबाट एक-एक जना
११. आवास व्यबस्थापन समिति
संयोजक- केन्द्रीय सदस्य रमेशप्रसाद धमला
सदस्यहरू-
केन्द्रीय सदस्य नारायण भट्ट्राई
केन्द्रीय सदस्य दिनेश सुनार
लेखनाथ पोख्रेल
अध्यक्ष, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ
हरेक प्रदेशबाट प्रदेश सभापतिको परामर्शमा एक-एक जना
१२. स्वास्थ्य समिति
संयोजक- केन्द्रीय सदस्य डा.केदारनरसिंह केसी
सदस्यहरू-
डा. अन्जनीकुमार झा
अध्यक्ष, प्रजातन्त्रवादी चिकित्सक संघ
अध्यक्ष, नेपाल स्वास्थ्यकर्मी संघ
अध्यक्ष, नेपाल लोकतान्त्रिक आयुर्वेद चिकित्सक संघ
१३. यातायात ब्यबस्थापन समिति
संयोजक- केन्द्रीय सदस्य विजय बहादुर स्वाँर
सदस्यहरू-
अध्यक्ष, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ
सानुकाजी प्रजापति
१४. सांस्कृतिक-साहित्यिक संयोजन समिति
संयोजक- केन्द्रीय सदस्य सिता गुरुङ,
सदस्यहरू-
अध्यक्ष, नेपाल सांस्कृतिक महासंघ
अध्यक्ष, नेपाली लेखक संघ
दुर्गा रायमाझी
प्रकाश लामिछाने
विपिन किरण
१५. विधान मस्यौदा समितिमा थप
सदस्यहरू- केन्द्रीय सदस्य इश्वरी न्यौपाने
अधिवक्ता प्रमिस खनाल


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)





























































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google