
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्रीसहित गृहसचिव र चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी छन् । बालुवाटारमा भएको छलफल करिब २ घण्टा चलेको प्रधानमन्त्री सचिवालय जनाएको छ ।
छलफलमा देशको पछिल्लो सुरक्षा अवस्था, आगामी निर्वाचनको तयारी लगाएको विषयमा छलफल भएको जनाइएको छ । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबारे पनि प्रधानमन्त्रीले ब्रिफिङ लिइएको जनाइएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)





































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google