के छ विस्तृत शान्ति सम्झौतामा ? (पूर्णपाठ)

दर्पण दैनिक २५ फाल्गुन २०७९,१५:३९
post

काठमाडौं । विस्तृत शान्ति सम्झौता दश वर्षभन्दा लामो नेपाली गृहयुद्लाई अन्त्य गरेको घोषणा गर्दै नेपाल सरकार र नेकपा माओवादीले विसं २०६३ मंसिर ५ गते हस्ताक्षर गरेको सम्झौता पत्र हो ।

तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । साे सम्झौताले नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागि हुन बाटो खुलेको थियो ।

 

के छ विस्तृत शान्ति सम्झौतामा ?


- सशस्त्र युद्धको औपचारिक अन्त्यको घोषणा

- माओवादी सेना, हतियारको र नेपाली सेनाको हतियारको संयुक्त राष्ट्रसंघद्वारा प्रमाणीकरण र अनुगमन

- माओवादीद्वारा कब्जा गरिएका सम्पूर्ण सम्पति फिर्ता

- मानव अधिकर र अन्तराष्ट्रिय मानवअधिकर सम्बन्धी कानूनहरूको पूर्ण पालना

- राजाको सम्पूर्ण राजनीतिक अधिकारको अन्त्य

- उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन

- माओवादी सेनाका लडाकुहरूको रेखदेख समायोजन र पुनर्स्थापना

- युद्धबाट पीडित र विस्थापित व्यक्तिहरूको ससम्मान पुनर्स्थापना

- हातहतियार, गोलीगठ्ठा र विस्फोटक पदार्थ साथमा लिई आवतजावत गर्नु गैरकानुनी लगायत विषय समेटिएका छन् ।

 

पूर्णपाठ याे लिंकमा छ https://www.hdcentre.org/wp-content/uploads/2016/08/Comprehensive-Peace-Agreement-GovNepal-and-CPN-Nov-2006-Nepalese.pdf

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३