
काठमाडौं । नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका छन् । शुक्रबार दिउँसो बसेको बढुवा समितिको बैठकले १८ जना एसपीलाई एसएसपीमा बढुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकाशन गरेको सूची अनुसार विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दीप शम्शेर जबरा, बेल बहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रविण पोख्रेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोख्रेल, तारादेवी थापा र प्रज्वल महर्जन एसएसपीमा बढुवा भएका हुन् ।









































































































































































































































































.jpg)















































































































































.jpg)










































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google