उपरराष्ट्रपतिको उम्मेदवारी फरक लिंग वा समुदायको लिनु : निर्वाचन आयोग

दर्पण दैनिक २६ फाल्गुन २०७९,१३:०९
post

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपपराष्ट्रपति निर्वाचन अधिकृत कार्यालयलाई उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गर्दा राष्ट्रपतिको लिङ्गभन्दा फरक समुदाय वा लिङ्ग हुनुपर्ने निर्देशन गरेको छ । 

बिहीबार भएको राष्ट्रपति निर्वाचनमा खस आर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला वा फरक समुदायको हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार आयोगले आफ्नो मातहतको निकायलाई निर्देशन गरेको हो । 

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने तय भएको छ । त्यसका लागि शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । उपरराष्ट्रपतिमा ९ दलीय गठबन्धनले जसपाका रामसहायप्रसाद यादवलाई उम्मेदवारी दिन लगाउने भएको छ । उता एमालेले भने उम्मेदवार उठाउने संकेत गरेको छैन ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post