सांसदहरू बल्ल वडाध्यक्षको लेबलमा आउनुभयो : मेयर बालेन

दर्पण दैनिक १६ जेष्ठ २०८०,०९:४५
post

काठमाडाैं । सांसद विकास कोष ब्युँत्याउने सरकारको घोषणाप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले कटाक्ष गरेका छन् । सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सांसद विकास कोष ब्युँत्याएर प्रतिसांसद पाँच करोड रकम दिइने घोषणा गरेका थिए । 

यसप्रति सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘सांसद विकास कोष पाउनुभएसी बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आउनु भयो । वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीय ज्यूहरू ?’ 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७