काठमाडौँ उपत्यकाका १५ निर्वाचन क्षेत्रमा खटिए एसएसपी, को कहाँ खटाइए ?

दर्पण दैनिक १४ फाल्गुन २०८२,११:३५
post

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन प्रहरी प्रधान कार्यालय ले ‘एकीकृत सुरक्षा योजना २०८२’ कार्यान्वयनमा ल्याउँदै काठमाडौं उपत्यकामा उच्चस्तरीय अनुगमन संयन्त्र परिचालन गरेको छ । समग्र सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन अनुगमन अधिकृतका रूपमा ५ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) खटाइएको हो ।

प्रहरी परिचालन नीतिअनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन तथा मूल्यांकनका लागि छुट्टाछुट्टै जिम्मेवारी तोकिएको छ । काठमाडौं जिल्लाअन्तर्गत निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ को जिम्मेवारी एसएसपी रमेशकुमार बस्नेतलाई दिइएको छ । उनी उपत्यका प्रहरी कार्यालय रानीपोखरी मा कार्यरत छन् ।

त्यसैगरी, क्षेत्र नम्बर ५, ६ र ७ मा एसएसपी सोमेन्द्रसिंह राठौर खटिएका छन्। उनी पनि रानीपोखरीस्थित सोही कार्यालयमै कार्यरत हुन् । क्षेत्र नम्बर ८, ९ र १० को सुरक्षा अनुगमनको जिम्मा एसएसपी नवराज अधिकारीलाई दिइएको छ। उनी हाल उपत्यका ट्राफिक प्रहरी प्रमुखका रूपमा कार्यरत छन् । काठमाडौं जिल्ला प्रहरी परिसरको कमान्ड भने एसएसपी रमेश थापाले सम्हालिरहेका छन् । 

यस्तै, ललितपुर जिल्लामा निर्वाचन सुरक्षाको अनुगमनका लागि एसएसपी सन्तोष खड्का खटिएका छन् । ललितपुरमा ३ वटा निर्वाचन क्षेत्र छ । उनी उपत्यका अपराध अनुसन्धान कार्यालय का प्रमुख हुन् । ललितपुर जिल्ला प्रहरी प्रमुखका रूपमा एसएसपी होविन्द्र बोगटी कार्यरत छन् ।

२ वटा निर्वाचन क्षेत्र भएको भक्तपुर जिल्लामा भने उपत्यका प्रहरी कार्यालय रानीपोखरी मै कार्यरत एसएसपी प्रविण धिताललाई अनुगमन अधिकृत तोकिएको छ । भक्तपुर जिल्ला प्रहरी परिसरको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) सूर्यबहादुर खड्काले गरिरहेका छन् ।


खटाइएका एसएसपीहरूले निर्वाचन सुरक्षा व्यवस्थापनको समग्र अवस्थाको स्थलगत अनुगमन गर्नेछन् । साथै जनशक्ति तथा स्रोत–साधन परिचालनको प्रभावकारिता मूल्यांकन, स्वीकृत निर्वाचन सुरक्षा योजनाको कार्यान्वयन अवस्था परीक्षण, तथा केन्द्रबाट जारी नीति–निर्देशनको पालना भएरनभएको निरीक्षण गर्ने जिम्मेवारी उनीहरूलाई दिइएको छ ।

निर्देशन कार्यान्वयनमा कमजोरी भेटिएमा तत्काल सुधारात्मक पहल गरी आवश्यक समन्वय गर्न सम्बन्धित जिल्ला प्रहरी परिसरलाई सहजीकरण गरिने जनाइएको छ। आवश्यकता परेमा उपत्यका प्रहरी कार्यालय रानीपोखरी मार्फत थप समन्वय र निर्देशन प्रदान गरिनेछ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०
post

मिथिलामा सुरु भयो छठपर्व

९ कार्तिक २०८२,०८:१०
post

आज सोनाम ल्होसार

६ माघ २०८२,०८:५९
post

२३ सहसचिवको सरुवा

१४ फाल्गुन २०८२,२१:११
post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: