सोलुखुम्बुकाे लिखुपिकेमा दलित समन्वय समिति गठन

दर्पण दैनिक १२ पुष २०८१,१९:२९
post

सोलुखुम्बु । लिखुपिके गाउँपालिकामा पालिका स्तरीय ११ सदस्यीय दलित समन्वय समिति गठन भएको छ । गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको अध्यक्षतामा उपाध्यक्ष ङवाङलाक्पा शेर्पा र प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको उपस्थितिमा छलफल तथा अन्तरक्रिया गरेर सो पालिकास्तरीय दलित समन्वय समिति गठन गरिएको हो ।

परम्परागत ढङ्गबाट चल्दै आएको आरन पेशा लगायतका विभिन्न पेशाहरूलाई आधुनिकीकरण गरेर अगाडि बढाउनुपर्ने छलफल तथा अन्तरक्रियाले निष्कर्ष निकालेको छ । दलित समुदायले गर्दै आएको पेशा व्यवसायलाई अझ आधुनिककरण गर्दै अगाडि बढाउने र दलित समुदायको हकहित तथा  उत्थानका लागि सदैव लागिरहने गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताएकी छन् । अध्यक्ष बस्नेतले लिखुपिके गाउँपालिकाभित्र दलित समन्वय समिति गठन भएको यो नै पहिलो भएको पनि जानकारी दिएकी छन् ।

त्यस्तै नयाँ बनेको दलित समन्वय समितिको बैठक बसी औजार खरिदका लागि यही पौष मसान्तभित्र गाउँपालिकामा योजना माग गर्ने निर्णय भएको छ । नयाँ बनेको दलित समन्वय समितिमा परशुराम दर्जी अध्यक्ष रहेका छन् भने रामकुमार विक उपाध्यक्ष, जुनु घिमिरे कोषाध्यक्ष राजु  रसाइली सचिव तथा हिरामाया रसाइली सहसचिव रहेका छन् । त्यस्तै सदस्यहरुमा कुमार रसाइली, कुलबहादुर बराइली, जयबहादुर कामी, लक्ष्मी घिमिरे, अर्जुन विक र भीमकुमार विश्वकर्मा रहेका छन् ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: