सुर्खेतमा जिल्ला उसु संघ गठन, यी हुन् पदाधिकारी

खगेन्द्र हमाल २५ फाल्गुन २०७९,१३:५७
post

सुर्खेत । जिल्ला उसु संघ सुर्खेतको गठन भएको छ । नेपाल उसु महासंघका प्रतिनिधि रामबहादुर राना भूसालको अध्यक्षतामा बैठक बसि जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीको रोहवरमा जिल्ला उसु संघ सुर्खेतको गठन गरिएको हो । 

व्यापक छलफल पछि रामबहादुर राना भूसालको अध्यक्षतामा सात सदस्यीय जिल्ला उसु संघ गठन गरिएको छ । जसको उपाध्यक्षमा तिर्थबहादुर राना, सचिवमा वलबहादुर खड्‌का, सह–सचिवमा दिकेश तिरुवा, कोषाध्यक्षमा गोमा आफ्रे रहेका छन् । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२
post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: