दुर्गा प्रसाईकाे नेतृत्वमा फागुन १ गते झापामा बृहत शक्ति प्रदर्शन हुने

दर्पण दैनिक २७ माघ २०७९,१५:१९
post

काठमाडौं । यतिबेला राजावादीहरु झापामा केन्द्रित भइरहेका छन् । देशको पूर्वी भाग झापा राजनीतिक अति हुने जिल्लाका रुपमा पनि परिचित छ । पछिल्लो समय दुर्गा प्रसाईले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा अभियान नै चलाइरहेका छन् । 

राजावादीहरुले आउँदो हप्ता फागुन १ गते झापामा शक्ति प्रदर्शनको तयारी पनि गरिरहेका छन् । दुर्गा प्रसाईंकाे अभियानलाई पूर्वमन्त्री केशरबहादुर बिष्टले पनि साथ दिइरहेका छन् । बिष्टको झापा ओहोरदोहोर बाक्लिएको छ ।

यसै क्रममा दुर्गा प्रसाईले व्यवस्था र अवस्था बदल्नको लागि २०७९ फाल्गुण १ गते झापाको मेची पुल जाऔं भनेर अपिल गरेका छन् । उनले भनेका छन्, 'राष्ट्र, राष्ट्रमा रहेको नेपाली नागरिकहरुको मुक्तीका लागि राष्ट्र, राष्ट्रीयता, धर्म संस्कृती र नागरिक बचाउने महाअभियानमा सहभागी हुन हार्दिक अनुरोध गर्दछु ।'

दुर्गा प्रसाईले राष्ट्र, राष्ट्रमा रहेको नेपालीहरुको लागि अन्तिम लडाई भएकाे बताएका छन् ।

भिडियाे : https://fb.watch/iBOdDzBdZz/

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: