नेविसंघ काभ्रेले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्ने

दर्पण दैनिक २९ असार २०८०,०८:०४
post

काभ्रे । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति काभ्रेपलाञ्चोकले एसईई परीक्षा २०७९ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीलाई सम्मान गर्ने भएको छ । यहीं असार ३० गते शनिबार अरनिको पार्टी प्यालेस बनेपामा बिहान ११ बजे विद्यार्थीलाई सम्मान गरिने नेविसंघ काभ्रेले जनाएको छ । 

यसअघि रोशी गाउँपालिकाले एसईई परीक्षा २०७९ मा उत्कृष्ट नतिजा हासिल गर्ने तीन विद्यार्थीलाई जनही रु ५० हजारका दरले प्रोत्साहनसहित सम्मान गरेको थियो । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: