रोशी गाउँपालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता

दर्पण दैनिक ४ श्रावण २०८०,१७:५२
post

काभ्रे । रोशी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता भएकाे छ । गाउँपालिका अध्यक्ष दिनेश लामा र प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङबीच आव २०८०/८१ का लागि कार्यसम्पादन सम्झौता भएकाे हाे ।

साथै, साे अवसरमा आव २०७९/८० का लागि भएको कार्यसम्पादन सम्झौताको प्रगति प्रतिवेदन प्रस्तुती समेत गिरएकाे थियाे। ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: