के छ काठमाडौं महानगरले ल्याएकाे ‘घरबहाल व्यवस्था निर्देशिका’ मा (निर्देशिकासहित)

दर्पण दैनिक ३ फाल्गुन २०७९,१५:५९
post

काठमाडौं । काठमाडौं महानगरपालिकामा घरभाडामा दिँदा वा खाली हुँदा ७ दिनभित्र महानगरपालिकामा  जानकारी गराउनुपर्ने भएको छ ।

महानगरले घर बहाल ब्यवस्था निर्देशिका २०७९ जारी गर्दै घरभाडामा दिँदा ७ दिनभित्र महानगरपालिकामा जानकारी गराउनुपर्ने ब्यवस्था ल्याएको हो ।

कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, सेड (छप्पर), कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्झौता गर्नुपर्ने व्यवस्था काठमाडौं महानगरले गरेको हो ।

निर्देशिका https://drive.google.com/file/d/1FgzgU1bpVhQ4OeE0ZjrcsRhMsOP2LNic/view

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९