काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । हिजो सोमबार तोलाको २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार ८ हजार १ सय रुपैयाँले बढेको हो । आज एक तोला सुनको मूल्य २ लाख ४८ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड राखेको छ । तोलाको १०५ रूपैयाँले वृद्धि भएर चाँदीको मूल्य ३ हजार ३२५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार ३ हजार २२० रुपैयाँ रहेको थियो ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)















































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google