महालेखा परीक्षकको ६०औं वार्षिक प्रतिवेदन (पूर्णपाठ)

दर्पण दैनिक १ बैशाख २०८०,०८:२०
post

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बिहीबार ९९४ पृष्ठको ६०औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । महालेखाको वार्षिक प्रतिवेदनले सरकारका हरेक निकायमा बेरुजुमा कमी नआएको र विकास आयोजनाहरुको प्रगति निराशाजनक रहेको देखाएको छ । राष्ट्रिय गौरवका २७ आयोजनामध्ये ८ वटा आयोजनाको भौतिक प्रगति ३० प्रतिशतभन्दा कम छ । 

सरकारले सुशासनको नारा दिए पनि मुलुकको बेरुजु एक वर्षमै १ खर्ब १९ अर्ब ७७ करोड रुपैयाँले बढेको छ । नियमअनुसार खर्च नगर्दा र रकम असुल गर्न नसक्दा बेजुरु डरलाग्दो गरी बढेको हो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं वार्षिक लेखा परीक्षण प्रतिवेदनअनुसार मुलुकको कुल बेरुजु ५ खर्ब ८७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले संघ, प्रदेश, स्थानीय तह, समिति र अन्य संस्थाको ७१ खर्ब ३८ अर्ब ७४ करोडको लेखापरीक्षण गरेको थियो । जसमा ४ हजार ६८ संघीय सरकारी निकायको २३ खर्ब ५६ अर्बको लेखा परीक्षण गर्दा ५६ अर्ब ३१ करोड बेरुजु देखिएको छ ।
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post