कालीमाटी तरकारी बजार विकास समितिको अध्यक्षमा मदन भुजेल

दर्पण दैनिक २४ जेष्ठ २०८०,१२:०४
post

काठमाडौं । सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षको जिम्मेवारी सहसचिव मदन भुजेललाई दिएको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव भुजेललाई अध्यक्ष तोकिएको सरकारको प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: