भरतपुर । नेपाल बैंकर संघमा पाँचजना सदस्य निर्वाचित गरेकाे छ । शनिबार भरतपुरकाे साैराहमा भएकाे ३७ औँ साधारणसभाले संघमा रिक्त रहेका पाँचजना सदस्यनिर्वाचित गरेकाे हाे ।
नवनियुक्त सदस्यहरूमा अशाेक शेरचन सिइओ प्रभु बैंक, शुन्दरप्रसाद कणेँल सिईओ सिद्धार्थ बैंक, किरणकुमार श्रेष्ठ सिइओ आरबिबि, संजिव मानन्धर सिइओ प्राइम बैंक र निश्चलराज पाण्डे सिइओ सानिमा बैंक रहेका छन् ।
संघकाे सभाले नयाँ कार्यसमिति चयन गरेकाे अध्यक्ष शुनिल केसीले बताए । सभा भरतपुरमा चलिरहेकाे छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google