
काठमाडौं । आज साेमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ । यस दिन छापावाल सुन तोलाको २ हजार ४ सय रूपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
आज दिन एक तोला सुनको मूल्य २ लाख ४० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड राखेको छ । तोलाको ९५ रूपैयाँले वृद्धि भएर चाँदीको मूल्य ३ हजार २२० रुपैयाँ कायम भएको छ । हिजो सोमबार ३ हजार १२५ रुपैयाँ रहेको थियो ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)













































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google