काभ्रे । तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङको संयोजकत्वमा जनप्रतिनिधि तथा कर्मचारीहरुले निर्मणाधीन रणनीतिक सडकहरु तथा अन्य विकासका योजनाहरूको अनुगमन गरेका छन् ।
१७औं गणतन्त्र दिवसको अवसरमा तेमाल गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालय जोड्ने निर्मणाधीन रणनीतिक सडकहरु तथा अन्य विकासका योजनाहरूको अनुगमन गरिएको हो ।
सोक्रममा तेमाल वडा १ देखि ६ सम्मका योजनाको अनुगमन गरिएको हो ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)



































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google