नमोबुद्ध १० मा  ४० जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, प्रवक्ता तामाङले गरे स्वागत

दर्पण दैनिक ११ पुष २०८१,०९:३८
post

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्यणअनुसार परिपत्र गरेको ७७ वटै जिल्लामा १०० दिने अभियान करिब अन्तिम चरणमा पुग्‍न लागेको छ ।सोही परिपत्र अनुसार नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमितिको बैठकबाट प्रत्येक स्थानीय तह र वडाहरुमा प्रतिनिधिहरु खटाएको थियो  । नेपाली कांग्रेस काभ्रेका प्रवक्ता सन्तमान तामाङका अनुसार काभ्रेमा पनि १०० दिने अभियान धमाधम भइरहेको छ । 

जस अन्तरगत जिल्ला कार्यसमितिले नमोबुद्ध नगरपालिकाको सिंगो नगरमा नै अभियानको प्रतिनिधि खटाएको थियो । नमोबुद्ध नगरपालिका भित्रका ११ वडाहरुमा पनि अभियान लगभग अन्तिम चरणमा पुगेको प्रवक्ता तामाङले बताए  ।

निरन्तर अभियानकै मैदानमा रहेका प्रवक्ता तामाङ पौष १० गते भने नमोबुद्ध नगरपालिका वडा नं १० मा सो अभियानलाई सम्बोधन गर्न पुगेका थिए । सो अवसरमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।  सो क्रममा पार्टी परित्याग गरी नेपाली कांग्रेसमा ४० जना प्रवेश गरेका थिए, नयाँ प्रवेशीहरुलाई प्रवक्ता तामाङले स्वागत गरे । 

नयाँ प्रवेशीहरु प्रवक्ता सन्तमान तामाङले गएको असोजमा बाढी र पहिरोबाट क्षतविक्षत भएको नमोबुद्धमा आफ्नो व्यक्तिगत तर्फबाट बाढी पीडितलाई आर्थिकदेखि बिभिन्‍न सहयोग गरेकोले आफूहरु कांग्रेसमा प्रवेश गरेको बताए । उनीहरुले प्रवक्ता तामाङबाट प्रभावित भएर नेपाली कांग्रेसमा प्रवेश गरेको बताए । 

साथै प्रवक्ता तामाङले जाडो मौसमलाई मध्यननजर गर्दै १०० जनालाई ब्ल्यांकेट समेत उपलब्ध गराउने घोषणा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले नमोबुद्ध नगरपालिलका भित्रका जनताको न्ििरम्त आफूले जति सक्दो सहयोग गर्ने र दुख सुखमा सधै नमोमबुद्धका जताको माझमा रहने प्रतिबद्धता व्यक्त गरे  । 

सो कार्यक्रममा प्रमुख अतिथि नमोबुद्ध नगरपालिका प्रमुख एव नेपाली कांग्रेस नमोबुद्ध नगरपालिका सभापति कुन्साङ लामा, पार्टीका विभिन्‍न जिम्‍मेवारीमा रहेका पदाधिकारी, भातृसंघ संस्थाका प्रमुख, वडा सभापतिहरु, जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । 

प्रवक्ता तामाङ पार्टीगत रुपमा मात्र सहयोग नभएर समाजसेवीको रुपबाट पनि तामाङ विगत लामो समय देखी काभ्रेका बिभिन्‍न ठाउँमाहरुमा पुगीसकेका छन् । 
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: