कांग्रेसमा धना खतिवडा नेतृत्वको यातायात व्यवस्थापन उपसमितिमा ७ सदस्य चयन (सूचीसहित)

दर्पण दैनिक २८ माघ २०८०,१२:५५
post

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन ७ गतेदेखि प्रारम्भ हुने पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । महासमिति बैठक तयारी मूल समितिका संयोजकसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न उपसमितिको संयोजक चयन गरी जिम्मेवारी सुम्पिएका दिएका थिए । 

विभिन्न उपसमितिमध्ये यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गरिएको थियो । खतिवडाको संयोजकत्वमा गठित यातायात व्यवस्थापन उपसमितिमा सात सदस्य थप गरिएको छ । 

यी हुन् सदस्यहरू

योगेन्द्रनाथ कर्माचार्य, काभ्रे
केदारनाथ पौडेल, बर्दिया
शरद अधिकारी, धादिङ्ग
सानुकाजी प्रजापति, काठमाण्डौ
सुमन गिरी, नुवाकोट
धर्म भण्डारी, झापा
महेश्वर थापा, ललितपुर

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९