जनमत पार्टीले तोक्यो आठ जिल्लाका इन्चार्ज, कहाँ काे ?

दर्पण दैनिक ६ असार २०८०,१२:०९
post

काठमाडौं । जनमत पार्टीले आठ जिल्लामा इन्चार्ज तोकेको छ । पार्टीको कामकारबाही अगााडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्न इन्चार्ज तोकिएको बताइएको छ ।

सुनसरी, नवलपरासी, रुपन्देही, कपिलवस्तु, सिन्धुपाल्चोक, कन्चनपुर, मकवानपुर र सिन्धुलीमा इन्चार्ज तोकिएको जनमतका अध्यक्ष डा. सीके राउतले जानकारी दिए । केही जिल्लामा सहइन्चार्ज समेत तोकिएको छ ।

सुनसरीमा रामचन्द्र मेहता, नवलपरासीमा कृष्णकांत चौधरी, रुपन्देहीमा अर्जुनप्रसाद जयसवाल, कपिलवस्तुमा मनोज ओझा, सिन्धुपाल्चोकमा मंगलसिंह तामाङ, कन्चनपुरमा दिलकुमार चौधरी, मकवानपुरमा राधारमन सुवेदी र सिन्धुलीमा कौशल देवकोटालाई जिल्ला इन्चार्ज तोकिएको छ ।

नवलपरासीमा गीता पाण्डे, सिन्धुपाल्चोकमा लालबहादुर तामाङ, कन्चनपुरमा नरसिंह बडाल र मकवानपुरमा कोपिला नेपालीलाई सहइन्चार्ज तोकिएको जनमतले जनाएको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: