कांग्रेसको कला तथा संस्कृति विभागमा यज्ञराज उपाध्यायसहित १० जना मनोनीत

दर्पण दैनिक २७ भाद्र २०८१,१२:४५
post

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साहित्य, कला तथा संस्कृति विभागमा १० जना सदस्य मनोनीत गरेका छन् । 

कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम देउवाले पार्टीका केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सीना प्रमुख रहेको विभागमा सदस्य मनोनीत गरेका हुन् । 

यी हुन् मनोनयन भएका सदस्यहरू

१.  यज्ञराज उपाध्याय, अछाम
२. राजेन्द्र खत्री, काठमाडौं
३.  रविन्द्र खड्का, काभ्रेपलाञ्चोक
४.  रमेश कोइराला, चितवन
५.  चन्द्र शर्मा, दाङ
६.  सरोज भण्डारी, तनहुँ
७.  रिसबदेव घिमिरे, ललितपुर
८.  शान्ति सदा, सिरहा
९.  देशु सुहाङ्ग, पाँचथर
१०.  गणेश हमाल, दैलेख


 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post