
काठमाडौँ । काभ्रे– २ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट १३ जना सिफारिस भएका छन् । काभ्रे– २ को प्रतिनिधिसभा क्षेत्रले १३ जनाको नाम सिफारिस गरेको हो ।
यसरी सिफारिस हुनेमा नेता मधु आचार्य, शिवप्रसाद हुमागाईं, अच्चुत प्रसाद पौडेल, ठाकुरप्रसाद न्यौपाने, होमराज चौलागाईं र माधव ढकाल छन् । त्यस्तै, सुन्दरमणि आचार्य, रामजी पन्त, हेमकुमार तामाङ, राजन कार्की, रोशन लामा, इन्दिरा बुढाथोकी, नन्दु दुलालको नाम सिफारिस गरिएको छ ।
समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस भएको छ, जसमा जीतकृष्ण श्रेष्ठ, माइली दनुवार, मन्जु आचार्य घिमिरे, दिल लामा, लिला नेपाल, तस्वीर लामा, रीता गौतम, रामचन्द्र श्रेष्ठ, उदय केसी, इन्द्रबहादुर तामाङ, कृष्णगोपाल भैल रहेका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)








































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google