जेनजी आन्दोलनपछि देउवा र ओलीकाे पहिलो भेट

दर्पण दैनिक २० मंसिर २०८२,१६:५६
post

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भइरहेको छ । महाराजगञ्जस्थित देउवा निवासमा पुगेका अध्यक्ष ओली र सभापति देउवाबीच भेटवार्ता भइरहेको एमाले नेता महेश बस्नेतले जानकारी दिए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनयता उनीहरुबीचको यो भेटवार्ता पहिलो हो । तत्कालीन सरकारका सहयात्री दलका शीर्षनेता ओली र देउवाबीच देशको राजनीतिक तथा समसायिक विषयमा कुराकानी भइरहेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आगामी माघ ११ को राष्ट्रियसभा निर्वाचन र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका विषय छलफल गर्न बोलाएको सर्वपक्षीय बैठकको केही घण्टाअगाडि देउवालाई भेट्न ओली पुगेका हुन् ।

गदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा सांघातीक आक्रमण भएपछि थप उपचारका लागि सिंगापुर पुगेर फर्किएका देउवा राजनीतिमा सक्रिय देखिएका छन् ।

यता एमाले अध्यक्ष ओली पनि उक्तिकै सक्रिय छन् । दुवै पार्टीको महाधिवेशन मिति पनि नजिकिँदै छ । यही पेरिफेरिमा उनीहरुबिच शुक्रबार भेटवार्ता भएको हो ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: