बेथानचोककाे १८औँ गाउँसभा सम्पन्न, सुशासन र सेवा प्रवाह प्रभावकारी भएको अध्यक्ष अधिकारीकाे दाबी

दर्पण दैनिक १८ चैत्र २०८२,२१:४५
post

काभ्रे । बेथानचोक गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न भएको छ । सोमबार गाउँपालिकामा सम्पन्न गाउँसभामा  बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षूहरु, गाउँसभा सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु उलेख्यरुपमा सहभागिता रहेको थियो । 

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले हिउँदे र वार्षिक गरी दुुईवटा सभा गर्नुुपर्ने व्यवस्था गरेको छ । गाउँपालिकाले सोही वयव्स्थ अनुसार १८औं गाउँसभा तथा हिँउदे अधिवेशन सम्पन्न गरेको हो । 

गाउँ सभामा गाउँपालिकाले चालुु आर्थिक वर्षमा अहिले गरिएका विकास निर्माण, सेवा प्रवाह, सुशासन र बजेट कार्यान्वयनका बारेमा छलफल भएको थियो । सहभागिहरुले गाउँपालिकाले चालुु आर्थिक वर्षमा सम्पन्न  गर्नुुपर्ने योजना र कार्यक्रम वर्षात अगाडि नै सम्पन्न गर्नुुपर्नेमा गाउँसभाका सदस्यले औंल्याएका थिए । 

संविधानबाट प्राप्त अधिकार, अनुसूची ८ मा उलेखित सैवैधानिक व्यवस्था अनुरुपका २२ प्रकारका स्थानीय तहको अधिकार अनुसार स्थानीय सरकारको नीति तथा कार्यक्रम, ऐन, नियम, योजना तर्जुमा तथा बजेट व्यवस्था गर्ने जिम्मेवारी एवं कर्तव्य स्थानीय सरकारको हो । सो अवसरमा गाउँपालिका अध्यक्ष भगावन अधिकारीले गाउँपालिकाले सुशासन र सेवा प्रवाह प्रभावकारी भएको बताए । 

 
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७
post

मोरङ– ३ मा गणेश कार्की विजयी

२४ फाल्गुन २०८२,०७:२२
post

सल्यानमा नेकपाका मल्ल विजयी

२४ फाल्गुन २०८२,०७:२७
post

दाङ-१ मा रास्वपाका पाठक विजयी

२४ फाल्गुन २०८२,१०:४१
post

जुम्लामा रास्वपाकाे जमानत जफत

२५ फाल्गुन २०८२,११:५४
post

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,०८:२७
post

समानुपातिक सिट बाँडफाँट

२९ फाल्गुन २०८२,०८:३७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: