हाम्राे शान्तिपूर्ण आन्दोलन बिथोल्न कांग्रेस र एमालेले पार्टीमा सर्कुलर गरे  : रास्वापा

दर्पण दैनिक ८ कार्तिक २०८१,१०:२५
post

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले पोखरामा कांग्रेस र एमाले नियोजित रुपमा मुडभेट निम्त्याउन खोजेको आरोप लगाएको छ । बिहीबार पोखरामा आकस्मिक पत्रकार सम्मेलन गर्दै सो पार्टीले यस्तो जानकारी गराएको हो । 

रास्वपाको आन्दोलन बिथोल्न प्रतिकार गर्नेगरी भेला हुन कांग्रेस र एमालेले पार्टी पंक्तिमा सर्कुलर जारी गरेको रास्वपाले बताएको छ ।  रास्वपाका नेता मनिष झा ले व्हाटसपमा जारी गरिएको सर्कुलर देखाउदै भने, ‘कांग्रेसका क्षेत्रीय तहको नेताको नामबाट सर्कुलर जारी भएको छ ।’ 

हिजोको आन्दोलनमा पोखरेली जनताको बाक्लो उपस्थिति र वास्तविक सहकारी पीडित पनि सहभागी भएकोले कांग्रेस–एमाले आत्तिएको र अब आन्दोलन विथोल्न अनेक हर्कत गर्न कार्यकर्ताएलाई  निर्देशन दिएको रास्वपाको आरोप छ । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: