रास्वपाले गठन गर्याे ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति (नामावलीसहित)

दर्पण दैनिक १६ माघ २०८२,१३:०२
post

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी संघीय निर्वाचनलाई लक्षित गर्दै ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ। केन्द्रीय समितिको निर्णयअनुसार उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा समिति गठन गरिएको रास्वपाले जनाएकाे छ ।

समितिको सदस्य सचिवमा शंकर श्रेष्ठ रहेका छन्। पार्टी संगठन सुदृढ गर्दै प्रतिनिधि सभामा आवश्यक शक्ति र संख्या प्राप्त गर्ने उद्देश्यसहित समिति गठन गरिएको पार्टीले जनाएको छ ।

समितिमा सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू समेटिएका छन्। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट नेताहरूलाई समावेश गरिएको छ।


प्रदेशगत सदस्यहरू


१. कोशी प्रदेश

उपेन्द्र पाण्डे, लक्ष्मी बडेरु, ओमनाथ भण्डारी, चन्द्रशेखर सापकोटा, पुष्कर थापा, निरज गौली, रविकुमार थपलिया


२. मधेश प्रदेश

डा. मनीषा यादव, मोहमद अयुब, महेन्द्रराज पोखरेल, यम श्रेष्ठ, प्रदीप निल्लेवा (साजन), मनबहादुर लामा


३. बागमती प्रदेश

सरिता ज्ञवाली, डा. अरनिको पाँडे, सुरज प्रधान, लय बिष्ट, प्रकाश आचार्य, दीपक विश्वकर्मा, सुमन विक्रम पाण्डे


४. गण्डकी प्रदेश

मयाराज अधिकारी, प्रदीप पाण्डे, हरि जोशी, प्रतिला शिवा भण्डारी, गोकुल सापकोटा, कृष्णमान श्रेष्ठ, हरिराज पडुवासैनी


५. लुम्बिनी प्रदेश

अर्जुन अधिकारी, इस्राइलुल्ला मियाँ, मोहन क्षेत्री, गोपाल घिमिरे, महेन्द्र गुप्ता, कल्पना पाण्डे, हरि प्रसाद रिजाल

६. कर्णाली प्रदेश

श्यामबाबु गौतम, डा. प्रभात अधिकारी, गणेशदत्त दर्कोटा, इ. शंकर ढकाल, सुशील अधिकारी, साजन विक


७. सुदूरपश्चिम प्रदेश

डा. कृष्ण भट्टराई, लक्ष्मण थारु, खेमराज साउद, शिवराज पन्त, कविन्द्र ठकुल्ला, कृष्ण न्यौपाने, जनकुमारी शिवा

तीन विशेष उपसमिति पनि गठन

यसैगरी, संघीय निर्वाचन सम्पादन समितिअन्तर्गत तीन वटा विशेष उपसमिति पनि गठन गरिएको छ । पार्टी संगठन तथा उम्मेदवारहरूबीच समन्वय गर्ने उद्देश्यले केन्द्रीय समन्वय उपसमिति, सुरक्षा तथा अन्य प्रशासनिक कामका लागि प्रशासनिक समन्वय उपसमिति, र सूचना संकलन तथा सञ्चार माध्यमसँग समन्वय गर्ने सञ्चार समन्वय उपसमिति गठन गरिएको हो ।


१. केन्द्रीय समन्वय उपसमिति

– संयोजक: रामकृष्ण भट्टराई

– सदस्य: शिव नेपाली, होषण महतो

(पार्टी संगठन तथा उम्मेदवारहरूबीच आन्तरिक समन्वय गर्ने जिम्मेवारी)

२. प्रशासनिक समन्वय उपसमिति

– संयोजक: विष्णु कुमार श्रेष्ठ

– सदस्य: डा. चन्दा काकी, विदुर खड्का

(सुरक्षा तथा निर्वाचनसम्बन्धी कार्यमा नेपाल सरकारका निकायसँग समन्वय)


३. सञ्चार समन्वय उपसमिति

– संयोजक: प्रतिभा रावल

– सदस्य: असिम साह, वीरेन्द्र कुमार महतो, मिलन लिम्बु

(सूचना संकलन, केन्द्रीकरण र सञ्चार माध्यमसँग समन्वय) 


तल्लो तहसम्म समिति गठन


पार्टीले प्रदेश स्तरमा २१ सदस्यीय प्रदेश निर्वाचन सम्पादन समिति, जिल्ला स्तरमा १५ सदस्यीय जिल्ला निर्वाचन सम्पादन समिति तथा निर्वाचन क्षेत्र स्तरमा पनि निर्वाचन सम्पादन समिति गठन गर्ने निर्णय गरेको छ। प्रदेश सभापति, जिल्ला सभापति वा उम्मेदवारले तोकेको संयोजकको नेतृत्वमा ती समितिहरू गठन गरिने व्यवस्था गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनलाई संगठित, पारदर्शी र प्रभावकारी रूपमा सम्पन्न गर्न यी सबै समिति तथा उपसमितिहरू सक्रिय रूपमा परिचालन गर्ने जनाएको छ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: