एमालेले सबैखाले षड्यन्त्रको सामना गर्नेछ: गोकर्ण विष्ट

दर्पण दैनिक १३ फाल्गुन २०७९,०९:५६
post

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री गोकर्ण विष्टले दाउपेचलाई राजनीति ठान्ने प्रवृत्तिले देशलाई थप अस्थिरतातर्फ लैजाने देखिएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग गरेको सहमति तोडेर राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेपछि विष्टको यस्तो प्रतिक्रिया आएको हो ।

सचिव विष्टले एमालेले सबैखाले षड्यन्त्रको सामना गर्ने बताए । विष्टले भने, ‘सहमतिलाई लत्याएर दाउपेचलाई राजनीति ठान्ने प्रवृत्तिले देशलाई थप अस्थिरता र संकटतर्फ लैजाने जोखिम देखापरेको छ । यस्तो अवस्थामा हाम्रो पार्टी नेकपा एमाले सबैखाले षड्यन्त्रहरूको सामना गर्दै आफ्नै सामर्थ्यमा उभिएर अविचलित रूपमा राष्ट्र र जनताको पक्षमा नेतृत्वदायी भूमिका खेल्नेछ ।’

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: