
काठमाडौँ । २१ फागुनमा भएको प्रतिनिधिसभा चुनावअन्तर्गत समानुपातिक प्रणालीतर्फ दलहरूले प्राप्त गरेको सिट संख्याका आधारमा बन्दसूचीबाट नाम छनोट गरी निर्वाचन आयोगमा बुझाएका छन् । समानुपातिकमा सिट पाएका ६ वटै दलले आफूले पाएको सिटअनुसार क्लस्टर छुट्टाएर नाम बुझाएका हुन् । गत बिहीबार आयोगले समानुपातिक सिट प्राप्त गर्ने ६ दललाई पत्राचार गर्दै आइतबारसम्म नाम सिफारिस गर्न भनेको थियो ।
आयोगले समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका ६ वटा दललाई ११० सिट बाँडफाँट गरेको छ । जसअनुसार रास्वपाले ५७ सिट, कांग्रेसले २० सिट, एमाले १६ सिट, नेकपाले ९ सिट, श्रम संस्कृतिले ४ सिट र राप्रपाले ४ सिट पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी
कुल समानुपातिक सिट ५७
४८ महिला, ९ पुरुष
प्रतिभा रावल खसआर्य महिला
रचना खतिवडा खसआर्य महिला
लिमा अधिकारी खसआर्य महिला
विदुषी राणा खसआर्य महिला
समीक्षा बास्कोटा खसआर्य महिला
श्रद्धा कुँवर खसआर्य महिला
टीका संग्रौला खसआर्य महिला
क्रान्तिशिखा धिताल खसआर्य महिला
आकृति अवस्थी खसआर्य महिला
सृष्टि भट्टराई खसआर्य महिला
मञ्जु भुसाल खसआर्य महिला
प्रभा कार्की खसआर्य महिला
शोभा खनाल खसआर्य महिला
रत्नाकुमारी थापा खसआर्य महिला
ज्ञानु पौडेल खसआर्य महिला
प्रभा ढकाल खसआर्य महिला
रमेश प्रसाईँ खसआर्य पुरुष
वसुमाया तामाङ जनजाति महिला
गंगा छन्त्याल जनजाति महिला
सुन्निमा उदास जनजाति महिला
अनुष्का श्रेष्ठ जनजाति महिला
ओजस्वी शेरचन जनजाति महिला
सिर्जना श्रेष्ठ जनजाति महिला
रजनी श्रेष्ठ जनजाति महिला
कुसुम महर्जन जनजाति महिला
भूमिका श्रेष्ठ जनजाति महिला
प्रमिला कुलुजु जनजाति महिला
सुजाता तामाङ जनजाति महिला
कृपा महर्जन जनजाति महिला
एलिजा गुरुङ जनजाति महिला
राम लामा जनजाति पुरुष
खुश्बु सरकार श्रेष्ठ जनजाति पुरुष
मिङ्मा ग्याबु शेर्पा जनजाति पुरुष
पूनमकुमारी अग्रवाल मधेसी महिला
निशा मेहता मधेसी महिला
ललिता कुमारी मधेसी महिला
अंकिता ठाकुर मधेसी महिला
सरिता महतो मधेसी महिला
कामिनी कुमारी मधेसी महिला
सुनिताकुमारी चौधरी मधेसी महिला
पुरुषोत्तम सुप्रभात यादव मधेसी पुरुष
खगेन्द्र कर्ण मधेसी पुरुष
रीमा विश्वकर्मा दलित महिला
अमृता विक दलित महिला
सीता बादी दलित महिला
स्मृति सेन्चुरी दलित महिला
सुष्मा स्वर्णकार दलित महिला
तारा विश्वकर्मा दलित महिला
खिमा विक दलित महिला
प्रकाशचन्द्र परियार दलित पुरुष
गीता चौधरी थारू महिला
करिश्मा कठरिया थारू महिला
सुरेन्द्र चौधरी थारू पुरुष
प्रेमलाल चौधरी थारू पुरुष
समिना मिया मुस्लिम महिला
अफ्साना बानु मुस्लिम महिला
गलाजा शमिम मिकरानी मुस्लिम महिला
०००
नेपाली कांग्रेस
कुल समानुपातिक सिट २०
१५ महिला, ५ पुरुष
१. सुशीला ढकाल आचार्य खसआर्य महिला
२. रुक्मिणीदेवी कोइराला खसआर्य महिला
३. रीना उप्रेती खसआर्य महिला
४. सीता थपलिया खसआर्य महिला
५. अर्जुननरसिंह केसी खसआर्य पुरुष
६. कालीबहादुर सहकारी खसआर्य पुरुष (पिछडिएको क्षेत्र)
७. गीताकुमारी सेन्दाङ जनजाति महिला
८. गंगालक्ष्मी अवाल जनजाति महिला
९. गीता गुरुङ जनजाति महिला
१०. रेनुका काउचा जनजाति महिला
११. भीष्मराज आङ्देम्बे जनजाति पुरुष
१२. मदनकृष्ण श्रेष्ठ जनजाति पुरुष (अपांगता)
१३. निनुकुमारी कर्ण मधेसी महिला
१४.रेखाकुमारी यादव मधेसी महिला
१५. चन्द्रमोहन यादव मधेसी पुरुष
१६. हरिनादेवी कामी दलित महिला
१७. पवित्रा विक दलित महिला
१८. मनमाया विश्वकर्मा दलित महिला
१९. प्रमिलाकुमारी गच्छदार थारू महिला
२०. शाहजान खातुन मुस्लिम महिला
०००
नेकपा एमाले
कुल समानुपातिक सिट १६
१० महिला र ६ पुरुष
भूमिका सुब्बा जनजाति महिला
गंगादेवी श्रेष्ठ जनजाति महिला
रामबहादुर थापा मगर जनजाति पुरुष
कुलभक्त शाक्य जनजाति पुरुष
पद्मा अर्याल खसआर्य महिला
टुकाभद्रा हमाल खसआर्य महिला
एशुदाकुमारी बराल पिछडिएको क्षेत्र महिला
गुरुप्रसाद बराल खसआर्य पुरुष
पुष्पराज कँडेल खसआर्य पुरुष
कृपाराम राणा थारू पुरुष
विष्णुमाया बिके दलित महिला
नीता घटानी दलित महिला
रिङ्ला यादव मधेसी महिला
यशोधाकुमारी यादव मधेसी महिला
चन्द्रेश्वर मण्डल मधेसी पुरुष
साजिदा सिद्दिकी मुस्लिम महिला
०००
नेपाली कम्युनिस्ट पार्टी
कुल समानुपातिक सिट ९
४ महिला, ५ पुरुष
प्रमेश हमाल खसआर्य पुरुष
बलावती शर्मा खसआर्य महिला
परशुराम तामाङ जनजाति पुरुष
भीमकुमारी बुढा मगर जनजाति महिला
प्रेम बयक अपांगता पुरुष
जोगकुमार बर्बरिया यादव मधेसी पुरुष
पार्वती विक दलित महिला
गणेश विश्वकर्मा दलित पुरुष
निराशा चौधरी डगौरा थारू महिला
०००
श्रम संस्कृति पार्टी
कुल समानुपातिक सिट ४
१ पुरुष, ३ महिला
पूर्णप्रसाद लिम्बू जनजाति पुरुष
अम्बिकादेवी संग्रौला खसआर्य महिला
राधिका रम्तेल दलित महिला
रुबीकुमारी ठाकुर मधेसी महिला
०००
राष्ट्रिय प्रजातन्त्र पार्टी
कुल समानुपातिक सिट ४
२ महिला, २ पुरुष
सरस्वती लामा जनजाति महिला
खुश्बु ओली खसआर्य महिला
भरत गिरी खसआर्य पुरुष
ताहिर अली मुस्लिम पुरुष
पेट्रोलमा प्रतिलिटर १५ र डिजेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि
https://satyaaawaaj.com/post/5299


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)












































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google