
काभ्रे । नेपाली कांग्रेसले काभ्रे क्षेत्र नम्बरबाट ५ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ । क्षेत्रीय कार्यसमिति बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य गणेश लामा, गुणराज मुक्तान, तीर्थबहादुर पसखल, बिदुर बस्नेत र रसिला खनालको नाम सिफारिस गरेको हो ।
समानुपातिकतर्फ हर्षजित लामा, ललिता किङरिङ, हरिबहादुर बल, मीरा नेपाली, उद्धव कोइराला, बाबुराम गिरीको नाम सिफारिस भएको छ। राष्ट्रिय सभातर्फ ईन्द्रमणि अधिकारी र ईश्वरीप्रसाद ओझाको नाम सिफारिस भएको छ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सिफारिस भएका मोक्तान नेविसंघ क्षेत्रिय सभापति पार्टीको क्षेत्रिय सचिव हुँदै हाल जिल्ला सचिवको जिम्मेवारीमा छन् ।
बागमती प्रदेशको निति तथा योजना आयोगको सदस्य समेत भइ सकेका मोक्तान हाल विद्यालय व्यवस्थापन समिति महांसघ नेपालको अध्यक्षमा रहेर देशभरका सामुदायिक विद्यालयको सुधार लगायतका सामाजिक कार्यमा अग्रसरमा छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)





































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google