प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिस्ट पार्टीका रमेशकुमार मल्ल विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार मल्लले २३ हजार १८९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ललितबहादुर चन्दले २० हजार ९०४ र नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८ मत प्राप्त गरे ।
यस्तै, नेकपा (एमाले)का गुलावजंग शाहले १५ हजार ३७३ मत प्राप्त गरेका छन् । जिल्लामा प्रमुख राजनीतिक दल र स्वतन्त्र गरी १४ उम्मेदवार प्रतिस्पर्धामा थिए । यहाँ कुल १ लाख ६२ हजार ४४४ मतदाता रहेका थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)


































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google