जसपाका केन्द्रीय सदस्य केसीले भने, ‘जसपाले रास्वपासँग पनि कार्यगत सहकार्य गर्नु पर्छ’

दर्पण दैनिक २३ बैशाख २०८०,१९:३१
post

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य राजन केसीले जसपाको आधार नभत्किएको प्रष्ट भएको बताएका छन् । जनताहरुले परिवर्तन खोजी रहेको  अवस्थामा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नम्बर दुईबाट निर्वाचित हुनुले जनताहरुमा जसपा नेपालको छाता चिन्हमा सद्भाव रहेको स्पष्ट हुने उनले बताएका हुन् । 

केसीले जसपा नेपालले परिवर्तित परिस्थितीमा राष्ट्रिय स्वतन्त्र पार्टी नेपालसँग पनि कार्यगत सहकार्य गर्नु पर्ने बताए । जसपाले विधान अधिवेसनबाट पार्टीको बिधान संसोधन गर्दै छ त्यसले पार्टी सबै प्रदेशहरुमा रहेका दलहरुसंग सहकार्य गर्न पनि सहज हुने उनको दावी छ । 

उनले भने, ‘देशको नँया राजनीतिक परिबेशबाटबाट जन्मिएको जसपा नेपाल र रास्वपाको नेपाली जनताको अधिकारको पक्षमा रहेको धेरै कुराहरु समानता देखिन्छ ।’

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९